रुइसेमा रमाउँदै आन्तरिक पर्यटक (फोटो फिचर)

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २, स्थित पर्यटकीय स्थल रुइसेमा रमाउँदै आन्तरिक पर्यटक । धौलागिरि आईसफल पदमार्गअन्तर्गत पर्ने रुइसेमा पछिल्लो समय पर्यटकको चहल बढेको छ ।

रूइसेबाटसंसारको सातौँ अग्लो धवलागिरी हिमाल संगै अन्नपूर्ण, निलगिरी, माछापुच्छे«, चुरेन, गुर्जा लगायतका हिमालहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । तस्बिर : साधन राम्जाली/म्याग्दी न्युज डटकम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार