२९९३ मतगणना सकिँदा ३९ जनाले कटाए हजार मत, ४ जना रिङ आउट

काठमाडौँ । नेपाली काँग्रेसको खुलातर्फ २९९३ मतगणना सकिएको छ । जसअनुसार ३९ जना उम्मेदवारले १०० मत कटाएका छन् । सर्वाधिक मत ल्याउनेमा शशांक कोइराला रहेका छन् भने उनले २४४२ मत पाएका छन् ।

यस्तै ३९ औँ नम्बरमा मंगल थारुले १०२४ मत ल्याएका छन् । प्राप्त मत परिणामअनुसार थारूसहित मनोजमणि आचार्य, वीरेन्द्र कुमार कनौडिया, केदार कार्की अन्तिम ३५ मा अटाउन संघर्ष गरिरहेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार