एमसीसी सम्झौता खारेज गर्न माग राख्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ ।

साना दलहरुले संयुक्त रुपमा मंगलबार काठमाडौँको माइतीघरमा एमसीसी खारेजीको माग एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आठवटा पार्टी र मोर्चाहरुले माइतीघरमा संयुक्त विरोध कार्यक्रमको आयोजना गरेको हो । ¥र्यालीसहित गरिएको विरोध प्रदर्शन पछि कार्यक्रम संसद् भवनअघि नयाँ बानेश्वर पुगेर कोणसभामा परिणन भएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार