विद्युत प्राधिकरणका कर्मचारी र सामान नेपाल एअरलाइन्सले बोक्ने सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका यात्रु तथा सामान नेपाल एअरलाइन्स मार्फत बोक्ने सम्झौता भएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत प्राधिकरणका महानिर्देशन कुलमान घिसिङबीच सो सम्झौता भएको हो । कार्यक्रममा मन्त्री आलेले आजको दिन इतिहासमा अविस्मरणीय रहने बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार