भिम रावल नक्कली पिएचडी हुन् : भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य डा.भीम रावललाई नक्कली पिएचडीको आरोप लगाउनुभएको छ।

बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको भन्ने भिम रावलको अभिव्यक्त विना आधारको भएको भन्दै भट्टराईले पुष्टि गर्न चेतावनि समेत दिनुभयो। ‘यी कण @BhimRawal179 ले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन् ! विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोतरमितिरस्थान खुलाउनुपर्छ। उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले,कहॉ,कसरी खुलाउनुपर्दैन ? कि यी नक्कली PhD हुन्र ?’nagariknews.nagariknetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार