बेनी नगरपालिकाका जनप्रतिनिधिहरुको विदाई र स्वागत (फोटो फिचर)

बेनी । म्याग्दीको बेनी नगरपालिकामा ३० बैशाखको चुनावबाट निर्वाचित भएर आएका जनप्रतिनिधिको स्वागत र निवर्तमान जनप्रतिनिधिहरुलाई स्वागत गरिएको छ । साथै सोही कार्यक्रममा निर्वाचित उपमेयर ज्योती लामिछाने सहित वडा अध्यक्ष र सदस्यहरुको सपथ ग्रहण गराइएको थियो । कार्यक्रमको संचालन सुचना अधिकृत युवराज थापाले गर्नुभएको थियो । नगरपालिकाद्धारा आयोजित जनप्रतिनिधिहरुको विदाई तथा स्वागत कार्यक्रममा लिइएका तस्विरहरु । तस्बिर : म्याग्दी न्युज डटकम

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार