पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा (एमाले)ले आज पोखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले आज सम्बोधन गर्नेछन् । एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागिएको हो । सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिनुभयो । पोखरामा गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेका छुट्टै उम्मेदवार छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार