एमालेले जित्यो ३८ पालिका, १२१ स्थानमा अग्रता

काठमाडौँ । नेकपा एमालेले हालसम्म ३८ पालिकामा जित हासिल गरेको छ । जारी मतगणनाअनुसार मेयर पदमा ३ स्थानमा जित्दा अध्यक्ष पदमा एमालेले ३५ पालिकामा जितेको छ।

यस्तै हालसम्म अग्रता रहेको १२१ स्थानमध्ये एमालेले मेयरमा ५४ र अध्यक्षमा ६७ स्थानमा अग्रता बनाएको छ । एमालेले उपमेयर ७१ र उपाध्यक्षमा ७२ स्थानमा अग्रता बनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार