सौर्य एयरलाइन्सको विमान दुर्घटना :१५ जनाको शव फेला (तस्बिरहरू )

  म्याग्दी न्युज संवाददाता

काठमाडौं ।  बुधबार बिहान अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म १५ जनाको शव भेटीएको नेपाल प्रहरीले जनाएको छ ।पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ ।उहाँलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।

 

नेपाल प्रहरीद्वारा जारी विज्ञप्ती

#Update मिति २०८१/०४/०९ गते ११:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा

विमानमा सवार:
१९ जना (मर्मतको लागि पोखरा जान लागेको, सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू)

मृत्यु- १५ जना

उद्दार- ४ ( ३ जना teaching, १ जना KMC Hospital)

– जहाजमा रहेका क्याप्टेनको उद्धार गरी केएमसी अस्पतालमा थप उपचार भइरहेको ।

– शवहरू शिक्षण अस्पताल महाराजगञ्ज ल्याइँदै

तस्बिर : नेपाली सेना र नेपाल प्रहरी 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार