पौडेललाई सर्वसम्मत सभापति बनाउन नीधिको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका प्रत्यासी विमलेन्द्र नीधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव गर्नुभएको छ । चितवन–काठमाडौँ प्रजातान्त्रिक संगमले गरेको कार्यक्रममा उनले पौडेललाई न्याय पनि हुने र पार्टीमा पनि एकताका सन्दैश जाने भन्दै यस्तो प्रस्ताव राख्नुभएको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार