काठमाडौं । नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नभएको जानकारी गराएको छ । नेकपा एमाले विभाजन हुँदा १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् । उनीहरुको आइतबार बसेको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेको छ । बैठकले मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेको जानका...
म्याग्दी न्युज संवाददाता
-
-
एमसीसी सम्झौता पारित हुन ढिलो भइसक्यो : सुमार
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको बताउनुभएको हो । उहाँले एम...
-
ट्याक्सीमा राखिएका विज्ञापनलाई करको दायरामा ल्याउन ललितपुर महानगरले अनुगमन तिब्र पार्यो
ललितपुर । विभिन्न कम्पनीको विज्ञापन राखेका ट्याक्सी चालकलाई ललितपुर महानगरपालिकाले नियन्त्रणमा लिएर करको दायरामा ल्याएको छ । कुनै पनि सवारी साधानमा व्यापारिक प्रायोजनका स्टिकर टाँस्नु अगाडि महानगरमा तोकिएको कर तिर्नुपर्ने हुन्छ। तर महानगरमा कर नतिरी स्टिकर टाँसिएको फेला परेपछि ललितपुर महानगरले नियन्त्रणमा लिएको नगर प्र...
-
निकुञ्जमा ठूला पूर्वाधार बनाउन पाउने/नपाउने विवाद अब सर्वोच्चको पूर्ण इजलासमा
काठमाडौँ । राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रभित्र ठूला भौतिक पूर्वाधारहरू निर्माण एवं संचालन गर्न मिल्ने/नमिल्ने विवादको निरूपण सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो विवाद बृहत् पूर्ण इजलासबाट सुनुवाइ गर्ने निर्...
-
थप ९११ जनामा कोरोना संक्रमण पुष्टि ,१३ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ४ सय २३ ...
-
कञ्चनपुरमा दुई समूहबीच झडप हुँदा ७ जना घाइते , ४ को अवस्था गम्भीर
धनगढी । कञ्चनपुरमा तीज कार्यक्रम भइरहेको बेला दुई समूहबीच झडप हुँदा ७ जना घाइते भएका छन् । शनिबार राति ८ बजेको समयमा कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा झडप भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज कर्णबहादुर बोहराले बताउनुभयो । उहाँका ...
-
बजेट वितरणमुखी होइन, राज्यको दायित्व पूरा गर्न खोजेको हुँ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको दावी गर्नुभएको छ । आइतबार बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेट वितरणमुखी नभएको तर राज्यको दायित्व पूरा गर्न खोजेको बताउनुभएको हो । आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा ह...
-
बागलुङका चार स्थानीय तह कोरोनामुक्त
बागलुङ । एक सातादेखि यहाँ कोरोनाका सक्रिय सङ्क्रमित सय तलको अङ्कमा सीमित छन् । यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा शनिबार त्यो सङ्ख्या अझ घटेर ८७ पुगेको छ । केही साताअघि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात सय नाघेको थियो । सङक्रमण घटाउन दुई सातासम्म जिल्लाभर कडा निषेधाज्ञा लगाइएको थियो । सङ्क्रमण दर घट्दै गएपछि अह...
-
सांसद शारदा भट्ट र सोमप्रसाद पाण्डेलाई कारबाही नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टराई कारबाही प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । एमालेबाट नेकपा (एकीकृत समाजवादी) मा आफूहरूको नाम अध्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका पाण्डे र भट्टको हकमा तत्काल कुनै कारबाही प्रक्रिया अगाडि नबढाउन सर्वोच्च अदालतले आइतबार आदेश जारी गरेको हो।...
-
प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्मका लागि स्थगित
काठमाडौँ । एमालेको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आइतबार बसेको दोस्रो बैठकमा पनि एमालेले अवरोधलाई निरन्तरता दिएपछि सभामुख अग्नि सापकोटाले बैठक मंगलबारसम्मका लागि स्थगित गर्नुभएको हो । सापकोटाले सहमति, सहकार्य र छलफलबाट सहमति निकाल्न आग्रह समेत गर्नुभएको छ । उहाँले सहमतिको विकल्प नभएको बताउँ...