• सेती नदीले ७ जनाको ज्यान लियो

    डोटी । सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करिब ३९ वर्ष अघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न...

  • बागमती प्रदेशसभामा ८ वटा दलहरूको सहभागिता

    मकवानपुर । बागमती प्रदेशसभामा ८ वटा दलहरूको सहभागिता भएको छ । आज आइतबार निर्वाचन आयोगबाट प्राप्त माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसद्हरुको नामावली सहितको पत्र बागमती प्रदेशसभा सचिवालयमा दर्ता भएसँगै प्रदेशसभामा आवद्ध दलको संख्या ८ पुगेको हो । यसअघि बागमती प्रदेशसभामा ७ वटा दल...

  • अखिल क्रान्तिकारी म्याग्दीको अध्यक्षमा खड्का

    बेनी । नेत्रविक्रम चन्द (विप्लप )नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी म्याग्दीको अध्यक्षमा विनय खड्का चयन हुनुभएको छ । संगठनको शनिबार बेनीमा सम्पन्न १८ औँ जिल्ला सम्मेलनबाट खड्काको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा युवराज , सचिवमा राजिन , सह–सचिव...

  • गृह मन्त्रालयको मूल्याङ्कन : पर्वत उत्कृष्ट जिल्ला

    काठमाडौँ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ । विभिन्न ६ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो । गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले श...

  • ओलीद्धारा एमाले सांसदलाई संसद अवरोध जारी राख्न निर्देशन

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेकाले संसद अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले संसदीय मर्यादाभित्र...

  • प्रधानमन्त्रीले मन्त्रीको नाम मागेको तीन दिन बित्दै, कसैले दिएन नाम

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न चाहनुभएको छ । उहाँले मन्त्रीको नाम मागेको पनि तीन दिन बित्दैछ तर, आइतबार मध्यान्हसम्म कुनै पनि दलले मन्त्रीको नाम दिएका छैनन् । मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री देउवाले गठबन्धन दलसँग नाम मागेको तीनदिन बित्दा पनि कसैबाट नाम नआएपछि आजको सत्त...

  • बैतडीमा बढे रुघाखोकी र भाइरल ज्वरोका बिरामी

    बैतडी । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा...

  • ६ जनाको हत्यामा संलग्न अभियुक्त लोकबहादुर कार्की सार्वजनिक

    संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले आइतबार संखुवासभाको चैनपुरमा पत्रकार सम्मेलन गरेर आरोपी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेका हुन् । हत्या भएको पाँच दिनपछि प्रहरीले उम्लिङ घर भएका क...

  • काठमाडौंको अस्पतालमा ‘बम’ राखेर ३ करोड फिरौती माग्ने समूह पक्राउ

    काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं र धादिङबाट ३ जनालाई पक्राउ गरेको हो । आरोपीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) र...

  • बूढानीलकण्ठमा भौतिकरूपमै पढाइ

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन भएका हुन्। कोभिड–१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपन...