काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) सँग मंगलबार भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले तीन खेलाडीलाई डेब्यु गराएको छ । अल अमिरात क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ब्याट्सम्यानद्वय आसिफ शेख, कुशल भुर्तेल र बलर विक्रम सोबलाई डेब्यु गराएको हो । ओमान र अमेरिकासँग हुने आईसीसी विश्वकप लिग २ का खेलअगाडि नेपा...
म्याग्दी न्युज संवाददाता
-
-
क्रियाशील सदस्यबाट नाम हटाइएपछि वडा सभापतिद्धारा मुण्डन
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–९ का कांग्रेस वडा सभापति नरबहादुर पालले आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै कपाल मुण्डन गरी किरिया बस्नुभएको छ । लामो समयदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभएको छ । ‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन,’ सोमबार कपाल खौरेको...
-
ओलीले दायर गरेको रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस)दर्ता अवैधानिक भन्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिटको आज सुनुवाई हुँदैछ । निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको सो रिटेको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको छ । एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता द...
-
पाँच वर्षभित्र १३ खर्ब लगानी भित्र्याउने लक्ष्य
काठमाडौँ । १० वर्षअघि स्थापना भएको लगानी बोर्डले आगामी ५ वर्षभित्र १० बिलियन डलर अर्थात् १३ खर्ब रुपैयाँबराबरको लगानी भित्र्याउने लक्ष्यसहितको रणनीतिक योजना बनाएको छ । ‘लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी’ मूल नाराका साथ दशौं वार्षिकोत्सवको अवसरमा बुधबार बोर्डले सार्वजनिक गर्न लागेको पाँच वर्षे रणन...
-
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमलेले संसदीय दलको बैठक बोलाएको हो । एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिनुभयो । नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बैठक स...
-
म्यान्मारमा सैन्य सरकारविरुद्ध युद्ध घोषणा
एजेन्सी । म्यान्मारको छाया सरकारले देशका सैनिक शासकविरुद्ध युद्ध घोषणा गरेको । १ फेब्रुअरीमा सेनाले कु गर्दै शासनसत्ता आफ्नो हातमा लिएको थियो । सेनाले अपदस्थ गर्नुअघिका निर्वाचित सांसद्हरुले मिलेर गठन गरेको राष्ट्रिय सहमतिको सरकार (छाया सरकार) का कार्यकारी राष्ट्रपति दुवा लसी लाले फेसबुकमा भिडियो शेयर गर्दै मंगलबार ‘जन...
-
संखुवासभा हत्या प्रकरण : शवको मुचुल्का भोलि मात्रै
काठमाडौं । संखुवासभामा हत्या प्रकरणमा मुचुल्का उठाउने प्रकृया भोलि बिहानबाट मात्रै सुरू हुने भएको छ। मादी नगरपालिका वडा नम्बर १ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो । ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार...
-
पाटन सङ्ग्रहालय भोलिदेखि खुला गरिने
ललितपुर । पाटन दरबार क्षेत्र रहेको ‘पाटन सङ्ग्रहालय’ बुधबारदेखि खुला गरिने भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बुधबारदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी दिएका हुन । निषेधाज्ञासँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द गरिएको थियो । कोभिड–१९ अघि ...
-
नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा साउद
काठमाडौँ । नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा मानबहादुर साउद निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा डा. खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य एवं सह कोषाध्यक्षमा डा. सुमन पौडेलको युवादस्ता निर्विरोधरुपमा पाएको छ । १३ स...
-
कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दै
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा आज दिउँसो २ बजे कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो । बैठकमा बुधबार (भोलि) बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त...