• थप १८९७ जनामा कोरोना संक्रमण, २० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ८८ जना र ४ हजार ३ सय ७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालम...

  • कांग्रेसले धेरै ठाउँमा हार्नेछ : महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँमा पराजय भोग्ने टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका लागि महेश बस्नेत टाउको दुखाई बनेको भन्दै उहाँले कांग्रेस धेरै ठाउँमा हार्ने बताउनुभयो। उहाँले च्याखे थाप्नेहरु नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा (एक...

  • सत्ता गठबन्धनका विद्यार्थी सङ्गठनद्धारा गृहमन्त्रीको पुत्ला दहन

    काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ । सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् । सो ...

  • परिमार्जन गरेरमात्रै एमसिसी पारित गर्नुपर्छ : वरिष्ठ नेता खनाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले अहिलेकै अवस्थामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसदबाट पारित हुन नसक्ने बताउनुभएको छ । वरिष्ठ नेता खनालले एमसिसीमा रहेका केही प्रावधानलाई परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । 'एमसिसीबारे सरकारले के गरिरहेको छ भनेर मैले औपचार...

  • काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच आज भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुल...

  • कांग्रेस महामन्त्री पदमा प्रदीप पौडेल पनि भिड्ने

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पनि मंसिरमा हुने १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने हुनुभएको छ । उहाँले महामन्त्रीमा लड्न आन्तरिक तयारी गरिसक्नुभएको छ । ‘महामन्त्रीमा लड्ने मेरो तयारी छ,’ पौडेलले भन्नुभयो, ‘दुई-चार दिनमा औपचारिक घोषणा गर्छु।’पौडेल पछिल्लो समय केन्द्रीय क्रियाशील छानबिन सम...

  • प्रधानमन्त्रीले समझदारी पालना नगरे कुनै पनि बेला सत्याग्रह सुरु गर्न सक्छु : डा. केसी

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग गरेको पाँच बुँदे समझदारी तत्काल कार्यान्वयन नगरे आफूले कुनै पनि बेला सत्याग्रह सुरु गर्न सक्ने बताउनुभएको छ । उहाँले सोमबार विज्ञप्ति जारी गर्दे भन्नुभएको छ , ‘स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका हामीसँग ...

  • ११० अंकले बढ्यो नेप्से

    काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २:१० बजेसम्म १ सय १० अंकले बढी सकेको छ । आइतबार १ सयभन्दा धेरै अंकले घटेको नेप्सेमा सोमबार उच्च वृद्धि देखिएको हो । सो अवधिसम्म नेप्सेमा करिब सवा ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । सोमबार मात्रै सेयर बजारमा गिरावट आएको बारे अर्थमन्त्री जनार्दन शर्माले च...

  • लिम्बुवान कार्यकर्ताद्धारा विपी प्रतिष्ठानमा तोडफोड

    विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा एक समूहले तोडफोड गरेको छ । काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले प्रदर्शन गर्दै उपकुलपतिको कार्यालयमा तोडफोड गरेका हुन् । बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारद...

  • रूपन्देहीमा नगरउपप्रमुखसहित ५ जना जनप्रतिनिधिले रोजे समाजवादी पार्टी

    बुटवल । रूपन्देहीमा एक नगरउपप्रमुख सहित ५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। जिल्लाको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहित बुटवलका वडा सदस्यहरु चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले समाजवादी रोजेका हुन्। काफ्लेसहितका जनप्रतिन...