खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी भएको हत्याकाण्डमा नयाँ ट्विस्ट आएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्कीमात्रै जीवित भेटिएका छन् । मृत फेला परेका सबै शव फरक फरक स्थानमा भेटिएको प्रदेश १ प्रहरी का...
म्याग्दी न्युज संवाददाता
-
-
बाढीका कारण काठमाडौंका ३८२ घर डुबानमा
काठामाडौँ । अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका क...
-
ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित
काठमाडौं । कतार विश्वकप छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ । सोमबार बिहान ब्राजिललको साओ पाउलोमा सुरु भएको खेल कोरोना मापदण्डविपरीत भएको भन्दै स्थगित भएको हो । करिब ६ मिनेटको खेल जारी रहँदा ब्राजिलियन स्वास्थ्य अधिकारीहरू मैदान छिरेर खेल रोक्न निर्देशन दिएका थिए । स्वास्थ्य अधिकारीले भ्रमण टो...
-
त्रियुगा नगरपालिकाका प्रमुखसहित ६ जनप्रतिनिधिले त्यागे एमाले
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनप्रतिनिधिले नेकपा (एमाले) परित्याग गरेका छन् ।मेयर चौधरी, त्रियुगा–३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी, १३ का वडाध्यक्ष पशुपति चौधरीसहितले जिल्ला निर्वाचन कार्यालय उदयपुरमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन । एकीकृत समाजवादीमा सन...
-
लुलाङमा बाढीले लघुजलविद्युत परियोजनाको विद्युत गृह बगायो
बेनी । गयराती परेको अविरल बर्षा संगै आएको बाढीले म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ स्थित लघुजल विद्युत परियोजनाको विद्युत गृह बगाएको छ । गयराती परेको अविरल बर्षा संगै दरखोलामा आएको बाढीले ४५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युतको विद्युत गृह बगाएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । बाढीले पर...
-
पुलाचौरमा विविध कार्यक्रमसहित ५९औं नेपाल रेडक्रस दिवस मनाइयो
म्याग्दी । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित शनिबार ५९औं नेपाल रेडक्रस दिवस मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा बेनी नगरपालिका -५ पुलाचौरको भीरमुनीमा विविध कार्यक्रमहरुको आयोजना गरेर दिवस मनाइएको हो । दिवसको अवसरमा काम गर्ने क्रममा घुँडामा गम्भीर चोट लागेर अहिले पोखराको चरक अस्पतालमा उ...
-
अनेमसंघ म्याग्दीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम
नेतृत्वले आम नागरिकको समस्याहरुको समाधान गर्न सक्नुपर्छ– एमाले नेतृ पुन प्रताप बानियाँ म्याग्दी । अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज नरदेवी पुनले नेतृत्व गर्ने व्यक्तिले आम नागरिकका समस्याहरुको समाधान गर्न सक्नुपर्ने बताउनुभएको छ । अनेमसंघ म्याग्दीले सदरमुकाम बेनीमा शनिबार आ...
-
नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म एमसीसी : भीम रावल
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताउनुभएको छ । उहाँले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको पनि बताउनुभयो। उहाँले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने बताउनुभयो। राजधानीमा आयोज...
-
सीआइबीका ‘नक्कली’ इन्स्पेक्टर पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) को इन्स्पेक्टर हुँदै भन्दै धम्की दिने एक युवक पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका ११ बसपार्क क्षेत्रका होटलहरुमा आफूलाई सीआइबीको इन्स्पेक्टर हुँ भन्दै धम्की दिइरहेको अवस्थामा प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यान दार्माकोट ग...
-
थपिए १०८९ कोरोना संक्रमित, १५३४ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९ सय ७६ जना र २ हजार ८ सय १ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर विधिबाट ...