• रक्तदानबाट २२ पिन्ट रगत संकलन

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ पिन्ट रगत सङ्कलन भएको छ। क्याम्पसमा आयोजित कार्यक्रमको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो । रगतको अभावकै कारण कसैले ज्यान गुमाउन नपरेको भनेर म्याग्दीमा हुने रक्तदान कार्य...

  • जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु , क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुइनेमंगले र वडा नम्बर–७, चिमखोला क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत बाराका हरिओम चौधरीको मृत्यु भएको छ । तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनामा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमरगढीका २७ बर्षिय चौधरी...

  • बेनीका औषधि र डेन्टल क्लिनिकको अनुगमन , अनुगमन टोली आएसँगै औषधि पसले भागे

    म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीबजारमा संचालित औषधि तथा डेन्टल अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको अगुवाईमा भएको अनुगमनमा नवीकरण नगरी सञ्चालन गरेको, कागजात नभेटिएको, औषधि बिक्री गर्दा मूल्यसूची अनुसार नबेचिएको, म्याद सकिएका औषधि लगायतका लगायत कुनै न कुनै समस्या भेटिएको छ । अनुगमन गर्ने क्रममा एउटा पसलका...

  • धवलागिरि गाउँपालिका पहिलो पूर्णखोप सुनिश्चितता र दिगोपना घोषित (फोटोफिचर)

    बेनी । ‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको धवलागिरि गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषित भएको छ । धवलागिरि गाउँपालिकाको आयोजनामा सोमबार एक समारोहबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्म गाउँपालिक...

  • रघुगंगाको पञ्चासेका अम्बरबहादुर खत्री १६ दिनदेखि सम्पर्क विहिन ,खोजी गरिदिन आग्रह

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२,स्थित पञ्चासेका स्थानीय अन्दाजी ६० वर्षिय अम्बरबहादुर खत्री लामो समयदेखि सम्पर्कविहिन हुनुभएकोछ । उहाँका आफन्त हर्कबहादुर जिसीका अनुसार , खत्री चैत २३ गते बिहान घरबाट निस्कनुभएको थियो । लामो समयसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीकार्यमा सहयोग गर्न अपिल गरेको छ । आफन्तले खोजी ग...

  • निजामती कर्मचारीले पठाए सभामुखलाई ज्ञापनपत्र

    बेनी । राष्ट्रिय स्तरका ट्रेड युनियन सञ्जाल, म्याग्दीले संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत संघीय संसद सचिवालयमा ११ बुँदे ज्ञापनपत्र पठाएको छ । विगतमा भएका सम्झौता अनुसारको माग अनिवार्य समावेश गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रतिनिधिसभाका सभामुखसमक्ष ज्ञापनपत्र ...

  • हेमन्त कान्छा र देवी घर्तीको ‘जानै लाग्यो बैँस रिमई’(भिडिओ)

    काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीले नयाँ गीत ‘जानै लाग्यो बैँस रिमई’ ल्याउनुभएको छ । गीतमा रसाइलीलाई गायिका देवी घर्तीले स्वरमा साथ दिनुभएको छ । चर्चित गायक तथा संगीतकार हेमन्त कान्छाको जन्मघर म्याग्दीको मालिका गाउँपालिका–४,मठ्ठडाँडा हो। सार्वजनिक भएको गीतमा राजकुमार बगरका शब्द रहेको गायक स्वयमकै सङ्गीत...

  • नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले ३५औं स्थापना दिवस मनायो (तस्बिरहरु)

    म्याग्दी । नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले आइतबार आफ्नो ३५औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं, ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकारसहितको टे«ड युनियन हाम्रो अभियान’ भन्ने नारासहित दिवस मनाइएको हो । दिवसको अवसर पारेर ...

  • डेढ लाख पुरस्कार राशीको दोस्रो जेपीसी कपको उपाधि आयोजकलाई

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा सम्पन्न दोस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा दुखुबेशी टिमलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै आयोजक जेपीसीले एक लाख पचास हजार रुपैयाँ पुरस्कार...