• पाँच वर्षपछि दरबार हाइस्कुलमा पठनपाठन सुरु

    काठमाडौँ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आज आइतबारदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ।भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो। ०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको प...

  • दुर्गम नेरबाङबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार

    बेनी । म्याग्दीको दुर्गम धौलागिरि गाउँपालिका– ४ नेरबाङबाट एक गर्भवतीको आइतबार उद्धार गरिएको छ । शनिबार देखि प्रसूति ब्यथाले थलिएकी नेरबाङकी मिना छन्त्याल पुनको हेलिकप्टरबाट उद्धार गरिएको हो । गण्डकी प्रदेश सरकारको समाजिक विकास मन्त्री नरदेवी पुनको अगुवाईमा हेलिकप्टरबाट आइतबार विहान उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्...

  • माइतीघरमा प्रतिनिधिसभा विघटनका विरुद्ध धर्ना , प्रचण्ड र माधव नेपालले दिए साथ

    काठमाडौं । प्रतिनिधिसभा विघटनका विरुद्ध माइतीघर मण्डलामा जारी सांसदहरुको धर्नामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले साथ दिएका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका सांसदहरु काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम राखेका छन् । मूलसडकमै जारी धर्...

  • ‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले मागे माफी

    काठमाडौं । खानेपानी मन्त्री मणि थापाले शनिबारको एक कार्यक्रममा आफूले श्री ५ को सरकार भनेकोमा क्षमा मागेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भुलवस ती शब्द प्रयोग भएको बताएका हुन्। उनले लेखेका छन् -शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपा...

  • म्याग्दी जेसीजको २२ औँ पदस्थापना

    बेनी ।म्याग्दी जेसीजको वर्ष सन २०२१ को लागि निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित विरेन्द्र श्रेष्ठ सहितको पदाधिकारीहरुले शनिवार बेनीमा २२ औँ पदस्थापना कार्यक्रम मार्फत पदभार ग्रहण गरेका हुन् । कार्यसमितिको वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, क...

  • अधिकारकर्मीको पहलमा १४ वर्षीया बालिकाको विवाह रोकियो

    काठमाडौं । सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् ।सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्द...

  • नक्कली नेपाली नोट र नोट छाप्ने सामाग्रीसहित दुईजना पक्राउ

    कञ्चनपुर । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्के...

  • ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु

    काठमाडौँ । कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई बताए । ...

  • म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई अध्यक्षमा पुन

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई अध्यक्षमा लेक बहादुर पुन चयन हुनुभएको छ । शनिबार दरबाङ्गमा सम्पन्न सातौ साधारणसभा तथा चाैथाे अधिवेशनबाट पुन अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्ष खड्क छन्त्याल ,सचिव अमृत सापकोटा,सह– सचीव बिरेन्द्र पुन,कोषाध्यक्ष बेदिराम सुवेदी र सदस्यहम...

  • दुर्गम गाउँ जलजलामा केन्द्रिय विद्युत बले पछि स्थानीय उत्साहित

    थम्मन थापा बागलुङ ।नेपाल विद्युत प्राधिकरणले पहिलो पटक बडिगाड गाउँपालिका वडा नं ४ जलजलामा विद्युत सेवा पुराएको छ । लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका वडाबासी वडामा पहिलो पटक केन्द्रिय विद्युत बलेपछि हर्षित भएका छन् । झण्डै ८ वर्ष देखि लघु जलविद्युत मार्फत सामान्य सेवा उपभोग गरेका जलजलाबासीको केन्द्र...