• प्रतिनिधि सभा विघटनको विरोधमा म्याग्दीका सबै वडामा कांग्रेसको बिरोध

    बेनी ।नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधि सभा विघटनको विरोधमा जिल्लाका ४५ वडामा बिरोध प्रदर्शन गरेको जनाएको छ। प्रधानमन्त्री केपी ओलीको प्रतिगमन कदम विरुद्ध केन्द्रको निर्णय अनुरुप जिल्लाका सबै वडामा प्रर्दशन सहितका कार्यक्रम गरेको प्रबक्ता अजयमिलन श्रेष्ठले बताए । विरोधसभामा पार्टी सभापति खम्बीर गर्बुजा रघुगंगा गाउँ...

  • महाराजगञ्जबाट प्रतिबन्धित जडिबुटीसहित एकजना पक्राउ

    काठमाडौं । प्रतिबन्धित जडिबुटी पाँचऔंलेसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले सात किलो पाँचऔंलेसहित महाराजगञ्जबाट ओखलढुंगा सिद्धिचरण नगरपालिका-२ का ३१ वर्षीय सागर दाहाललाई पक्राउ गरेको हो। ब्युरोको प्रहरी टोलीले प्रतिबन्धित वन पैदावर जडिबुटी अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको ...

  • राधिका थापा भइन् प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक

    काठमाडौं । नेपाली सेनाको इतिहासमा सिपाही राधिका थापाले नयाँ रेकर्ड कायम गरेका छन् । जवान थापाले प्रतिविद्रोह तथा जंगल युद्धकला तालिममा इतिहास रचेकी हुन् ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालका अनुसार, पुरुषकै लागि पनि कठिन मानिने सो तालिम सम्पन्न गर्ने उनी सेनाभित्र पहिलो महिला सैनिक बन्न सफल भएकी छिन् । निर्देशनाल...

  • एकै दिन २५ फरार अभियुक्त पक्राउ

    चितवन । जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाकाअनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी २५ जनालाई बिहीबार अदालतमा बुझाइएको हो । उनकाअनुसार चोरी, सवारी ज्यान, लागुऔषध,...

  • संसद विघटनविरुद्ध म्याग्दीमा बेलुन उडाएर प्रदर्शन

    म्याग्दी । नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघ म्याग्दीले बिहिबार सदरमुकाम बेनीमा प्रतिगमन कदम विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेको छ । देशब्यापी कार्यक्रम अन्तरगत बेनीबजार बाट युवा संघले बेलुन उडाएर विरोध जनाएको यूवा संघ नेपालका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले बताउनुभयो । ‘भष्मासुर स्वच्छाचारी सरकार...

  • पाण्डबखानीमा वडास्तरीय बालमैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न

    सुरेश छन्त्याल गलकोट । बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी भन्ने नाराका साथ गलकोट नगरपालिका १० पाण्डबखानीमा एक दिने बालमैत्री स्थानीय शासन नितिगत अवलम्बन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ति मगरको सभापतित्यो नगर शिक्षा...

  • लिड्स नेपालद्धारा ६० घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग

    म्याग्दी । लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिकाका गरिब विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर ४ का २५ घर, ५ वडाका १५ घर, ६ वडाका १५ घर र ९ वडाका ५ घरपरिवारलाई प्रतिपरिवार करिब ३ हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो । उनीहरुलाई चामल, आटा, दाल, चिनी, नुन, खानेतेल लगायतका खाद्यान्न ...

  • रौतहटमा अपाङ्गता भएका बालबालिकाका लागि अध्ययन केन्द्र स्थापना हुँदै

    वीरगञ्ज । रौतहटको परोहा नगरपालिकामा अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि अपाङ्गता अध्ययन केन्द्र स्थापना गरिने भएको छ । त्यसका लागि परोहा नगरपालिका–६ बसन्तपटी भेड़ियाही टोलमा केन्द्रको भवन निर्माण हुँदैछ । अपाङ्गता भएका व्यक्तिको हकहित तथा सशक्तिकरणमा काम गर्दै आएको गैर सहकारी संस्था छाया नेपाल र परोहा नगरपालिका ...

  • अझै पाएनन् उखु किसानले बाँकी बक्यौता रकम

    शङ्खर पहाडीसर्लाही । सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन् । किसानले काठमाडौंमा गएर यस वर्ष पनि पुसको जाडोमा माइतीघर मण्डला अगाडि आन्दो...

  • हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

    हुम्ला । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित भएको हो । बुधबार बिहानैबाट हुस्सुले नेपालगञ्ज नखुल्नु र सुर्खेतमा हुम्ला उडान भर्ने हवाईजहाज नभएका कारण हवाई सेवा प्रभावित भएको जनाइएको छ । नेपालगञ्जमा बाक्लो हुस्सु र स...