म्याग्दी । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ । शुक्रबार राती करिब १० बजेको समयमा मुक्तिनाथ दर्शन गरेर फर्किएको रा १ ख १६१३ नम्बरको बस बेनी नगरपालिका–९ ,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उक्त बसमा सवार सल...
म्याग्दी न्युज संवाददाता
-
-
सुशील गर्बुजा हत्या प्रकरण : ९ जनालाई एक/एक वर्ष कैद सजाय ,दुई जना अझै फरार
बेनी । जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई एक/एक बर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलका अनुसार , न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उत्सव पुन, मनिष तिलिजा,सञ्जन खत्री, प्रवीण जिसी,सविन राई,सोहन बरुवाल, परिवर्तित...
-
व्यवसायिक तालिम सँगै बिउपुँजी वितरण
बेनी । म्याग्दीमा अपाङ्गता भएका व्यावसायिक व्यक्तिहरूलाई प्रोत्साहन तालिमका साथै बिउपुँजी वितरण गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र अपाङ्ग संघ म्याग्दीको आयोजनामा २५ जनालाई तालिम तथा १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई नगद दस हजारको दरले बिउपुँजी नगद अनुदान सहयोग वितरण गरिएको अपाङ्ग संघ म्याग्दीक...
-
मर्मत गर्ने क्रममा बोलेरो जीपले च्यापिएर एक जनाको मृत्यु
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको ताकम–मच्छिम–मुना सडक अन्तर्गत फलिया गाउँ र मच्छिम गाउँको बिचमा पर्ने डाँडेगौडामा बिहिबार दिउँसो बोलेरो जीप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जीपको पछाडीको भागले च्यापिएर धवलागिरी गाउँपालिका–३, मुनाका २८ वर्षिय वर्ष...
-
म्याग्दी प्रतिष्ठानलाई उपाधि
बागलुङ । चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ । मेलाको मुख्य आकर्षण पहिचानका रूपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जित्नुभएको हो । प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन...
-
दुर्घटनाका मृतक र घाइतेका परिवारलाई प्रवासबाट लुलाङबासीद्धारा ६ लाख चालीस हजार बढी सहयोग
...
-
धवलागिरी गाउँपालिकाको चालु आर्थिक वर्षमा हालसम्म भएका प्रगति
...
-
प्रथम ‘वान्टेड कप फाइभ ए साइड फुटसल’ प्रतियोगिताको उपाधि पुरुषतर्फ बीटिडी र महिलातर्फ म्याग्दी वर्कशपलाई
बेनी । म्याग्दी सदरमुकाम बेनीमा प्रथम वान्टेड कप फाइभ ए साइड पुरुष तथा महिला फुटसल प्रतियोगिता सम्पन्न भएको । वान्टेड फ्याम्लीको आयोजना बेनी स्थित बेनी फुटसल मैदानमा राती सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बीटिडी क्लब र महिलातर्फ Team SauraV (Myagdiworkshop) म्याग्दी वर्कशपले जितेको छ । उपाधि हात पारेको खुल्ला पुरुषतर्फको...
-
राष्ट्रिय जनसाँस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा परियार
म्याग्दी । राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा विजय परियार चयन हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न चौँथो जिल्ला अधिवेशनबाट परियारको अध्यक्षता नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा युकेन क्षेत्री, दुर्गामाया रोका, सचिवमा शिव वोहोरा, कोषाध्यक्षमा मनिका पुन, सहसचिवमा भुव...
-
फोनिजको ८औं संघीय महाधिवेशन लुम्बिनीमा हुने
म्याग्दी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्व विद्यालयमा हुने भएको छ । फोनिजले सोमबार बुटवलमा पत्रकार भेटघाट गर्दै धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले विशेष मानिएको गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा महाधिवेशन आयोजना हुन लागेको हो । महाधिवेश...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 1937
- Next Page »