• दुर्घटनाका मृतक र घाइतेका परिवारलाई प्रवासबाट आर्थिक सहयोग

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–२,लुलाङका ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका र घाइते भएका पीडित परिवारहरुलाई प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडा घर भई हाल अमेरिका निवासी तारा गौचनको नेतृत्वमा अमेरिका लगायत विभिन्न देशमा रहेका वडाबासीबाट संकलित ६ लाख चालीस हजार ६ सय ३८ रुपैयाँ बढी आर्थिक सहयोग प्राप्त ...

  • अन्नपूर्ण हिमालमा हिउँपहिरो जाँदा दुई जना शेर्पा वेपत्ता

    बेनी । म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुई जना शेर्पा वेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाँउपालिका–४ को भूगोलमा पर्छ । क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा सोमबार बिहान देखि हराइरहेका ...

  • शिक्षाप्रेमी करवीरको शताब्दियौं जयन्ति मनाइयो

    दरबाङ । जनप्रिय मावि दरबाङका जग्गादाता, समाजसेवी, शिक्षाप्रेमी क्या. स्व. करवीर फगामीको शताब्दियौं जयन्ति मनाइएको छ। उक्त अवसरमा लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठको २७ औं कृति कर्मयोगी करवीर र कर्मवीरहरू पुस्तक विमोचन गरिएको थियो । पुस्तक विमोचन तथा लोकार्पण कार्यक्रमका प्रमुख अतिथि मालिका गाउँपालिकाका अध्यक्ष वेगप्र...

  • कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षमा थापा

    बेनी। कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षमा बेनी नगरपालिकाका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत युवराज थापा चयन हुनुभएको छ । शनिबार बेनी नगरपालिका–६,डम्मरामा सम्पन्न केन्द्रको वार्षिक साधारणभाबाट अध्यक्ष पदमा थापा सर्वसम्मत चयन हुनुभएको हो । केन्द्र कार्यसमिति उपाध्यक्षमा हुलाक अधिकृत रमेश थापामगर, सचिवमा सामाजिक विका...

  • बरंजामा स्थलगत तालिम संगै सिस्नोको पाउडर उत्पादन (फोटोफिचर)

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–४, बरंजा स्थित दुर्दीमा सिस्नोको पाउडर बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको वार्षिक स्वीकृत सीप विकास कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो । गाउँपालिका कृषि प्राविधिक तारा बानियाँका अनुसार ,चार दिनसम्म संचालन भएको तालिममा १५ जना सहभागी भएका थिए ।आधारभुत तालिममा सिप स...

  • नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन (तस्बिरहरु)

    बेनी । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति म्याग्दीको नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा भित्तपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बेनीमा नयाँ वर्षको शुभकामना आदान प्रदान सँगै कर्मचारी युनियन म्याग्दीले प्रकाशन गरेको भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरिएको हो । नेपाली कांग्रेस म...

  • कोसेरा खोलामा बनेको स्टिल ट्रस पुलको उद्घाटन , कुईनेबासीको यात्रा सहज

    म्याग्दी, २३ चैत ।भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा मानिने जिल्लाको रघुगंगा गाउँपालिका–८ को कुईने गाउँको कोसेरा खोलामा ट्र प्रविधिको स्टिल ट्रस पुलको शुक्रबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । ३२ मिटर लामो पुलबाट रघुगंगाका कुइने गाउँका करिब एक सय घरधुरीका ४८५ जना जनसङ्ख्या लाभान्वित भएका छन् ।३३ लाख २४ ह...

  • गलेश्वरमा स्थानीयको सक्रियतामा सडक निर्माण, नगर प्रमुख केसीद्वारा उद्घाटन (तस्बिरहरु)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा नवनिर्मित सडक ट्रयाकको उद्घाटन गरिएको छ ।  गलेश्वर बजार टोल विकास संस्थाको आयोजनामा स्थानीयवासी र टोल विकासको सक्रियतामा क्लवको पुरानो खेलमैदानदेखि शान्तिटोल सम्म जोड्ने करिब ३५० मिटर मोेटरबाटोको बेनी नगरपालिका मेयर सुरत केसीले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन ग...

  • गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुनः रेग्मी

    बेनी । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी दोहोरिनुभएको छ । शुक्रबार गलेश्वरमा सम्पन्न कोषको आठौं अधिवेशन तथा १९ औं कार्यकारी सभाबाट रेग्मी अध्यक्ष पदमा पुनः सर्वसम्मत चयन हुनुभएको हो । कार्यालय सचिव राम बानियाँका अनुसार, कोषको कार्यसमिति उपाध्यक्ष...

  • सुशील गर्बुजा हत्या प्रकरण : ६ जनालाई जन्मकैद

    म्याग्दी । एक वर्ष अघि म्याग्दी सदरमुकाम बेनीबजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत म्याग्दीले ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।१७ गते जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले हत्यामा संलग्न ६ जनालाई दोषी ठहर गर्दै जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै ...