काठमाडौं । बाल यौन दुराचारमा गरेको आरोपमा एकजना फ्रान्सेली नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखरा महानगरपालिका–१७ बिरौता पावर हाउस फुर्सेखोला बगरबाट क्रिस्टियन सर्ज हेनरी नौगारेटलाई पक्रेको हो । मंसिर १५ मा पक्राउ गरिएका ६० वर्षीय नौगारेट अवकास प्राप्त इन्जिनियर हुन् ...
म्याग्दी न्युज संवाददाता
-
-
पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको ह...
-
प्रहरी निरिक्षक शर्मा विरुद्ध बहुबिवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी
म्याग्दी । म्याग्दीको सदरममुकाम बेनीकी स्मृति शर्माले प्रहरी निरिक्षक समेत रहेका श्रीमान ध्रुव शर्मा विरुद्ध बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी दिनुभएको छ । श्रीमानले आफुलाई अन्याय गरेको भनि सामाजिक सञ्जाल मार्फत न्यायको अपिल गर्नुभएकी शर्माले मंगलवार जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा कसुरमा जाहे...
-
म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ठेगाना नखुलेका ५० बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ...
-
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा पढाइ सुरू हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए । ‘स्थानीय तहसँग समन्वय गरी जोखिम निय...
-
विद्यालयले महँगो शुल्क असुलेको भन्दै अभिभावकद्वारा उपमहानगरपालिका घेराउ
धरान । उपमहानगरपालिकाले शुल्क निर्धारण गर्न ढिलाई गर्दा निजी विद्यालयहरुले मनोमानी शुल्क असुल गरेर आफुहरुलाई मार पारेको भन्दै अभिभावकहरुले धरान उपमहानगरपालिकामा घेराउ तथा नाराबाजी गरेका छन्। उपमहानगरपालिकालाई दिएको अल्टिमेटमभित्र पनि शुल्क निर्धारण गर्न नसुनेको भन्दै अभिभावकहरु मंगलबार बिहान धरानका मेयर, उपमेयर भेट...
-
जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको अनुरोध
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो । पछिल्लो समय काठमाडौंमा विभिन्न माग राखी राजनैतिक तथा अन्य...
-
वरिष्ठ गायक जगतमर्दन थापा भेन्टिलेटरमा
काठमाडौँ । वरिष्ठ गायक जगतमर्दन थापाको थापाथलीमा रहेको नर्भिक अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिँदै छ । ८५ वर्षीय गायक थापा कोरोना संक्रमणपश्चात् २४ दिनदेखि अस्पतालमा उपचारत छन् । एक साताअघि नै कोरोना मुक्त भएपछि सामान्य अवस्थामा फर्केका थापाको छातीमा अचानक समस्या देखिएपछि हालसम्म पनि भेन्टिलेटरमै राखेर उपचार भइ...
-
तनहुँमा ३३४ एचआइभी सङ्क्रमित
तनहुँ । जिल्लामा ३३४ जना एचआइभी सङ्क्रमित रहेका छन् । दमौली अस्पतालको एआरटी शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार १६३ पुरुष, १४३ महिला, २७ जना बालबालिका र एक जना तेस्रो लिङ्गीमा एचआइभी सङ्क्रमण भएको छ । शाखाकी प्रमुख सुस्मिला खनालले जिल्लामा हालसम्म ४९ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको जानकारी दिइन् । गत आर्थिक वर्...
-
तनहुँको भानु नगरपालिकाका जंगलमा भेटिए २५ चितुवा
तनहुँ । तनहुँको भानु नगरपालिकाका जंगलमा चितुवा र आहारा प्रजाति गणना गर्न राखिएका क्यामरामा २५ चितुवाका तस्वीर कैद भएका छन्। डिभिजन वन कार्यालय तनहुँ र कास्कीको संयुक्त प्रयासमा भानु नगरपालिकाका विभिन्न वडाका जंगलमा राखिएका क्यामरामा ती सङ्ख्यामा चितुवाका तस्बिर कैद भएका हुन्। वन कार्यालय कास्कीका प्रमुख केदार बर...