म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए

बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ठेगाना नखुलेका ५० बर्षिया  महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार