काठमाडौं । पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा ४२८ महिला र ८१८ पुरुषमा संक्रमण पुष्टि भएको बिहिबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको हो । यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । भने ४२ ...
म्याग्दी न्युज संवाददाता
-
-
कोसी अस्पतालमा ६६ वर्षीय कोरोना संक्रमितको मृत्यु
विराटनगर । कोसी अस्पतालमा उपचारको क्रममा थप एक जना कोरोना संक्रमितको बुधबार राति मृत्यु भएको छ । विराटनगर(६ का ६६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्यमा समस्या भएपछि बुधबार राति ११ बजेतिर अस्पताल भर्ना भएका उनको एक घण्टापछि मृ...
-
वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका सचिव भेषराज अधिकारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेकी हुन् । राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थिय...
-
रुपन्देहीमा एक युवाले गरे क्वारेन्टिनमै आत्महत्या
बुटवल । रुपन्देहीको देवदहमा क्वारेन्टाइनमा बसेका एक युवाले आत्महत्या गरेका छन् । देवदह नगरपालिका वडा नम्बर ४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टिनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुडिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार उनी भदौ १७ गते भारतबाट आइ सोही क्वारेन्टिनमा ब...
-
कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भए २५ लाख रुपैयाँ परिवारलाई दिइने
काठमाडौं । सरकारले कोरोनाविरुद्धको अभियानमा खटिएका स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएमा परिवारलाई २५ लाख रुपैयाँ दिने प्रस्ताव गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीले ज्यान गुमाएमा २५ लाख रुपैयाँ राहत दिने तयारी गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर...
-
मापसे गरी चलाएको कार मण्डिखाटारमा दुर्घटना, गाडीले हानेर भाँचियो बिजुलीको पोल
काठमाडौं । बुधबार राति सवा ११ बजे। काठमाडौंको मण्डिखाटारमा एउटा रातो रङ कार गुड्दै थियो। चालकले स्टेरिङ, एक्सिलेटर, ब्रेक र क्लजको सन्तुलन गुमाउँदा उक्त कार केहीबेरमा सडक छेउतिर मोडियो र बिजुलीको पोलमा ठोक्कियो। कारको गति यति तीव्र थियो कि सिमेन्टको बिजुलीको पोल नै भाँचियो। संयोगले कार चालकलाई भने ठूलो चोट लागेन। र...
-
गण्डकी प्रदेशमा डेङ्गुका १०५ र स्क्रब टाइफसका ५४ बिरामी
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ । कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसक...
-
गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि
कास्की ।गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार विभिन्न ५ जिल्लामा गरी २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसअनुसार कास्कीमा ८, तनहुँमा २, गोरखामा २, बाग्लुङमा ४ र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै...
-
आलुभित्र प्याज लुकाएर कालोबजारी गर्ने कोटेश्वरका तीन व्यापारीको कारोबार रोक्का
काठमाडौं । कोटेश्वर तरकारी बजारका तीन जना व्यापारीको कारोबार रोक्का गरिएको छ। आलुभित्र प्याज लुकाएर कालोबजारी गरेको पाइएपछि कारोबार रोक्का गरिएको हो। काठमाडौं महानगरपालिकाको संयोजकत्वमा आज कोटेश्वरको तरकारी बजारमा अनुगमन गरिएको थियो। कोटेश्वरका तरकारी व्यापारी विजेश गौतमले आलु भित्र २९ बोरा प्याज लुकाएर राखेको र उल...
-
आर्सनलका गोलकिपर भिल्लामा
लन्डन । प्रिमियर लिगको क्लब एस्टन भिल्लाले आर्सनलका गोलकिपर इमिलियानो मार्टिनेजलाई अनुबन्धित गर्ने भएको छ। बुधबार एस्टन भिल्लाले मार्टिनेजलाई २६ मिलियन डलरमा अनुबन्धित गर्ने घोषणा गरेको हो। अर्जेन्टिनाका २८ वर्षे गोलकिपरले एस्टन भिल्लाका लागि चारवर्षे सम्झौता गरेका हुन्। उनी सम्मिलित आर्सनलले यसअघि एफए कप र कम्युनि...