बेनी । नेकपा एमाले म्याग्दीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जागरणसभा गरेको छ । सोमबार पार्टी कार्यालय हाडेभिरबाट मोटरसाइल ¥याली सहित बजार परिक्रमा गरेपछि विरेन्द्रचोकमा जागरण सभाको आयोजना गरिएको थियो ।चैत १५ गते राजावादीले राजधानीमा गरेको तोडफोड, आगजनी, लुटपाटको विरोध गर्दै एमालेले बेनीमा जनप्रदर्शन सहित जागरण स...
म्याग्दी न्युज संवाददाता
-
-
बेनी रिङरोड स्तरोन्नतिको काम सुरु (तस्बिर/भिडिओ)
म्याग्दी । नमूना नगरपालिका कार्यक्रम अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीस्थित रिङरोड स्तरोन्नति आयोजना निर्माण सुरु भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले चार करोड ५० लाख रुपियाँ लागतमा बेनी रिङरोड स्तरोन्नति योजना अगाडी बढाएको हो ।योजना कार्यान्वयनका लागि आयोजना कार्यालय बागलुङले आगामी जेठ मसान्तभित्...
-
मराङ जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा (तस्बिरहरु)
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङलाई पुर्ण सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । आइतबार मराङमा गाउँपालिकाद्धारा आयोजित एक समारोहका बिच गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले पुर्ण सुनिश्चितता तथा दिगोपना मापदण्ड पुरा गरेको आधारमा मराङलाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गर्नुभएको हो । यो सँगै यस वर्ष मराङ ...
-
नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको अध्यक्षमा बानियाँ
बेनी । डेक बहादुर बानियाँको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको नयाँ जिल्ला कमिटी चयन भएको छ ।कमिटीको उपाध्यक्षमा नारायण पौडेल, सचिव हिरा बहादुर बरुवाल, कोषाध्यक्ष खगेश्वर रिजाल र उपसचिबहरु बिष्णु रोका एवम् दिपक सुबेदी रहनु भएको छ । कमिटीको सदस्यहरुमा ज्ञानु बानिया, मनिता रायमाझी, छबि पुर्जा, शारदा सुबेदी, म...
-
म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा, विभिन्न संघसंस्था र व्यक्तिलाई आर्थिक सहयोग तथा सम्मान (तस्बिरहरु)
बेनी । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा आठौं म्याग्दी महोत्सवको आयव्यय सार्वजनिक गर्नुका साथै विभिन्न संघसंस्था, उद्योगी व्यवसायीलाई आर्थिक सहयोग तथा उत...
-
नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको अध्यक्षमा केसी
बेनी । नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको दोस्रो अधिवेशनबाट खड्क केसीको अध्यक्षतामा २५ सदस्यीय सदस्य चयन भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था संघको उपाध्यक्ष मुक्तमान केसी, अक्सिजन खड्का, सचिव बिनोद घर्ती, कोषाध्यक्ष स बहादुर विक रहनुभएको छ । अधिवेशनमा ६ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी कार्यसमिति स...
-
जनशक्ति उत्पादन गर्न बेनीमा व्यावसायिक सिपमूलक तालिम सुरु
बेनी । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कुश्मा पर्वतको आयोजनामा सिप विकास सम्बन्धी तालिम शुक्रवारदेखि म्याग्दीको बेनीमा सुरु भएको छ । केन्द्रको चालु आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार दक्ष तथा सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो । ज्ञान तथा सिपको अभावमा ...
-
म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन सक्रिय बन्दै स्ववियु
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन स्वतन्त्र विद्यार्थी युनियन सक्रिय भएको छ । म्याग्दी बहुमुखी क्याम्पस स्ववियु नवनिर्वाचित टोली एसईईपरीक्षा सञ्चालन भएका केन्द्रमा पुगेर क्याम्पसमा पढ्न् आउन निमन्त्रण गरेका हुन् ।स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित सभापति सं...
-
पत्रकार हत्या र आमसञ्चार माध्यममा आक्रमणको विरोधमा बेनीमा प्रदर्शन
बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा म्याग्दीको सदरमुकाम बेनीमा विरोध प्रदर्शन गरेको छ । शनिबार विहान जिल्ला प्रशासन कार्यालय अगाडी बिरेन्द्रचोकमा बिरोधसभाको आयोजना गरी शुक्रवार भएको राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको...
-
काठमाडौैंको तीनकुनेमा राजावादीको आगजनीमा परी पत्रकार रजकको मृत्यु
काठमाडौं । काठमाडौं स्थित तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।शुक्रबार एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजक सो भवनको छतबाट दृश्य खिचिरहेका बेला आगलागीमा पर्नुभएको थियो । उक्त भवनमा प्रहरी बसेको आरोप लगाउँदै राजावादी समर्थन प्रदर्शनकारीले भवनमा आगो लगाएक...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 1937
- Next Page »