म्याग्दी, शनिबार फागुन २५ गते । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको अध्यक्षमा तिलु शर्मा पौडेल निर्वाचित हुनुभएको छ । शुक्रवार सम्पन्न मोना कतारको नवाँै साधारण सभाबाट म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भएर हाल कतारमा रहनुभएका पौडेल सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभ...
म्याग्दी न्युज संवाददाता
-
-
शान्ती सुरक्षा ,शुसासन तथा विकासमा सरकार असफल भयो ः सभापति देउवा
साधन राम्जाली म्याग्दी शनिबार फागुन २५गते । पुर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको एक बर्ष कार्यकालको प्रगति शुन्य रहेको बताउनुभएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा निर्मित विपि स्मृति कार्यालय भवनको उद्घाटन तथा आमसभालाई सम्वोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो ...
-
सभापति देउवाद्धारा ‘विपि स्मृति भवन’ उद्घाटन् (फोटो सहित)
बेनी शनिबार फागुन २५ गते । म्याग्दीमा निर्माण भएको नेपाली काँग्रेस पार्टी कार्यालय ‘वि.पी. स्मृति भवन’ उद्घाटन गरिएको छ । नेपाली कांग्रेस म्याग्दीद्धारा संगमचोकमा निर्माण गरिएको भवनको प्रमुख अतिथि नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो...
-
कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलद्वारा तातोपानी कुण्डमा स्नान (फोटोफिचर)
प्रताप बानियाँ म्याग्दी, शनिबार फागुन २५ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार म्याग्दीको प्रसिद्ध प्राकृतिक उपचार केन्द्रको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्नुभएको छ । नेपाली कांग्रेस म्याग्दीको बिपी स्मृति भवन (पार्टी कार्यालय)को उद्घ...
-
म्याग्दीमा काँग्रेसको शक्ति पर्दशन (फोटो सहित )
बेनी, शनिबार फागुन २५ गते । नेपाली काँग्रेस म्याग्दीले सदरमुकाम बेनीमा शक्ति पदर्शन गरेको छ । नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहित शिर्ष नेताहरुले सम्बोधन गर्दे आम सभाको पूर्व सन्ध्यामा शनिवार बेनीमा शक्ति पदर्शन सहित ¥याली गरेको हो । ¥यालीमा गाउँगाउँबाट आएको काँग्रेसका ने...
-
शिखबासीले भने ‘झिलिकमिलिक बिजुली’को समस्या कहिलेसम्म हो ?
म्याग्दी, शनिबार फागुन २५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारका स्थानीयले विद्युतको अव्यवस्थित कटौतीले पर्यटन व्यवसाय र जनजिवन प्रभावित बनेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा शुक्रवार शिखमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि स्थानीयले छिनछिनमा विद्युत आउने र जा...
-
बेनी आवासीय माविको २८ औं वार्षिकोत्सव सम्पन्न
बेनी शुक्रबार फागुन २४ गते । बेनी आवासीय माविले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरेर २८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका संस्थापक निर्देशक रेशमबहादुर बानियाको अध्यक्षता, शिक्षक प्रकाश आचार्यको सञ्चालन र मनिषा भट्टराईको स्वागत मन्तब्यमा भएको कार्यक्रममा प्रिन्सीपल मनोहरराज गोर्खालीले वि...
-
अन्नपुर्णको शिखमा दुई दिने घुम्ती शिविर सम्पन्न
म्याग्दी, शुक्रबार फागुन २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बिहिबारदेखी सुरु भएको दुई दिने घुम्ती शिविर सम्पन्न भएको छ । एकीकृत घुम्ती शिविरबाट ६ सय बढी सर्वसाधारण लाभान्वित बनेका छन् । अन्नपूर्ण गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको शिविरमा १२० नयाँ र २४ वटा प्रतिलिप...
-
अन्न्पुर्णको शिखमा एकिकृत घुम्ती सेवा शिविर सुरु
शिख, बिहिबार फागुन २३ गते । दुर्गम बस्तीका नागरिकलाई घरदैलोमा सरकारी सेवा पु¥याउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बिहिबारदेखि एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका संगको समन्वयमा सञ्चालन गरेको शिविरमा सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र पोखरेबगरब...
-
गाउँपालिकाको कार्यालयका लागि छ्यारछ्यारेमा जग्गा व्यवस्थापन (भिडियाे सहित )
बेनी बुधबार फागुन २२ गते । म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरवाङमा गाउँपालिका लगायत सरकारी कार्यालय र सुरक्षा निकायको भवन निर्माणका लागि छ्यारछ्यारेमा रहेको सार्वजनिक जग्गाको व्यवस्थापन भएको छ । गाउँपालिका र वडा कार्यालयले बुधबार आयोजना गरेको आम भेला मार्फत दरवाङको छ्यारछ्यारेमा ५३ रोपनी सार्वजनिक जग्गा ...