बेनी आइतबार फागुन १९ गते । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना यस क्षेत्रको लागि विकासको आधार र लगानीको अवसर रहेकोमा जोड दिईएको छ । आयोजनाको प्रवद्र्धक धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले शनिवार बेनीमा आयोजना गरेको ‘सामुहिक लगानी सेमिनार’ मा सहभ...
म्याग्दी न्युज संवाददाता
-
-
शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न
बेनी आइतबार फागुन १९ गते । नेपाल शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा एक कार्यक्रमका विच कार्यक्रम सम्पन्न भएको हो । सभाको उद्घाटन गदै प्रमुख अतिथि नेपाल शिक्षक संघका संघिय उपाध्यक्ष एम पी भुसालले शिक्षकहरु आफ्नो पेशामा जिम्मेवार रहनुपर्ने बताउनुभएको छ । उहाँले श...
-
कला,संस्कृति बचाउन म्याग्दीमा संग्रहालय माग
बेनी शनिबार फागुन १८ गते । भाषा ,कला र सस्कृतीको संरक्षणका लागि म्याग्दीका सरकारवालाहरुले संग्राहलय स्थापनाको माग गरेका छन् । म्याग्दीका आदिवासी जनजातीहरुको लोपोन्मुख मातृभाषा, माैलीक कला र संस्कृतीलाई जिवन्त दिन म्याग्दीमा संग्रहालय स्थापना गर्न माग गरेका छन् । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा ...
-
म्याग्दी हिमाली जिल्लामा सुचिकृत
बेनी शनिबार फागुन १८ गते । म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ शनिबार राष्ट्रियसभाले स्वीकृत गरेको छ । जिल्ला समन्वय समिति, गण्डकी प्रदेश सरकार, प्रतिनिधिसभा हुदै राष्ट्रियसभाले स्वीकृत गरेको प्रस्ताव राष्ट्रपतिले प्रमाणीत गरेपछि कार्यान्वयन हुने ...
-
पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन
काठमाडौं शनिबार फागुन १८ गते । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा निधन भएको छ । उनलाई अस्पतालले राती १० बजे मृत घोषित गरेको हो । १६ दिनदेखि भेन्टिलेटरमा राखेर ८३ वर्षीय अधिकारीको विगत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे प...
-
क्युपेकको प्रशिक्षण
गंगा पुनबेनी शनिबार फागुन १८ गते । नेपाल बिजुली, पलम्बर, पेन्टर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालको शुक्रबार बेनीको हाँडेभिर स्थित नेकपा पार्टी कार्यालयमा अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ । म्याग्दी, बाग्लुङ र पर्वतका जिल्ला तथा गाउँ कमिटिका पदाधीकारी र सदस्यहरु गरि ४२ जना सहभागि कार्यक्रममा क्युपे...
-
राखुपिप्ले स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार केन्द्र स्थापना
केन्द्रमार्फत बालबालिकामा रहेको कुपोषण घटाइने म्याग्दी, शनिबार फागुन १८ गते ।उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, स्थित राखुपिप्ले स्वास्थ्यचौकीमा शुक्रबार बहिरङ्ग उपचार केन्द्र स्थापना भएको छ । रघुगंगा गाउँपालिका र वडा कार्यालयको पहलमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा बहिरङ्ग उपच...
-
म्याग्दीमा भिरबाट लडेर युवाको मृत्यु
बेनी शनिबार फागुन १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको फगाममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्न गएका १७ वर्षीय गणेश रसाइलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ भिरबाट लडेका रसाइलीको शव रातीले बेनी अस्पतालमा ल्याएर परिक्षण गरी शुक्रबार बिहान आफन्तको जिम्मा लग...
-
ओखरबोटको सिस्नेरी र खवाङमा खानेपानी आयोजना निर्माण
बेनी बिहिबार फागुन १८ गते । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत बन्दरमुल खानेपानी तथा सरसफाई आयोजना निर्माण गरेर स्थानीयबासीलाई निजी धारा मार्फत खानेपानी सुबिधा उप...
-
दार्चुलामा जिप दुर्घटना ,११ यात्रुको मृत्यु :प्रहरीको आँखा छल्दा डरलाग्दो दुर्घटना
दार्चुला शनिबार फागुन १८ गते । दार्चुलामा शुक्रबार राति भएको एउटा यात्रु जिप दुर्घठनामा कम्तिमा ११ जनाको ज्यान गएको छ । दार्चुला(तिंकर सडकखण्डको राताकाठामा जिप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको हो । दुर्रघटनामा चालक गम्भीर घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक ...