बेनी सोमबार माघ ७ गते । बेनीमा नगरपालिका स्तारिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना हुने भएको छ । बेनी नगरपालिकाको आयोजनामा आगामि माघ १८ गतेदेखी २० गतेसम्म प्रतियोगिताको आयोजना गरिने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । सोमबार वडा नं ७ का अध्यक्ष एवम् मुल समितिका संयोजक राजेन्द्र श्...
म्याग्दी न्युज संवाददाता
-
-
प्रतिपक्ष कमजोर भएको कांग्रेसका युवा नेताको निष्कर्ष, सडक आन्दोलनमा जोड प्रवक्ता शर्मा भन्छन्– छिट्टै अवधारणा ल्याउँछौं
काठमाण्डौं सोमबार माघ ७ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेताहरुले पार्टीलाई सडक आन्दोलनका लागि दबाब दिने तयारी गरेका छन् । सरकारको स्वेच्छाचारिताको विरोधमा सडक आन्दोलनमा उतार्न युवा नेताहरुले पार्टीलाई दबाब दिने तयारी गरेका हुन् । उनीहरुले माघ १० गते बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठक...
-
कङ्गोको ुनयाँ राष्ट्रपतिु फेलिक्स शिसेकेदी अफ्रिकामा सर्वस्वीकार्य होलान्
बिबिसि, सोमबार माघ ७ गते । केन्याका राष्ट्रपति उहुरु केन्याटा र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शिसेकेदीलाई बधाई दिँदै शुभकामना सन्देश पठाएका छन्। प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विवादास्पद राष्ट्रपतीय चुनावमा फेलिक्स् शिसेकेदी निर्वाचित भएको घोषणा गरेपछि अफ्रिकी संघ एयूका नेताहर...
-
नेपालकै सबैभन्दा ठूलो केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु
काठमाडौँ सोमबार माघ ७ गते । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए । “रुघा, खोकी, दम, ज्वरो...
-
प्यावसन अध्यक्षमा पुनः सुवेदी
बेनी सोमबार माघ ७ गते । निजी तथा आवसीय विद्यालय अर्गनाईजेन नेपाल (प्यावसन) म्याग्दीको छैठौं जिल्ला अधिवेशनबाट लोकदीप आवसीय माध्यामिक विद्यालय बेनीका प्रबन्धक कृष्णप्रसाद सुवेदी पुनः अध्यक्षमा चयन हुनुभएको छ । अधिवेशनबाट अध्यक्ष सुवेदी संगै प्यावसनको उपाध्यक्षमा केवी एकेडेमी दरवाङका हिरा पुन पुन मगर , सचिवमा जनहित...
-
३५ हजारभन्दा धेरै कर्मचारीको पहिलो रोजाइमा संघ
काठमाण्डौ आईतबार माघ ६ गते । समायोजनमा जान चाहने कर्मचारीले संघलाई पहिलो प्राथमिकतामा राखेको पाइएको छ । कर्मचारी समायोजन फारम भर्दा ३५ हजार ३ सय ६४ जनाले संघलाई पहिलो प्राथमिकतामा राखेका हुन् । त्यस्तै २७ हजार ४ सय ६१ ले स्थानीय तह र १४ हजार २ सय ९ जनाले प्रदेशलाई पहिलो प्राथमिकतामा राखेको कर्मचारी समायोजन तथा स...
-
मायालुडाँडामा पार्क निर्माण निर्माणको तयारी
बेनी शनिबार माघ ५ गते । बेनी नगरपालिका २ खबराको मायालुडाँडा (लभ्लिहिलमा) हरियाली पार्क निर्माणका लागि शनिबार भएको स्थानीयबासीहरुको भेलाले उपभोक्ता समिति गठन गरेको छ । वन डिभिजन कार्यालयको सहयोगमा पार्क निर्माणका लागि हरिलाल घिमीरेको अध्यक्षतामा टिकाकुमारी सापकोटा सचिव, तिकबहादुर घिमिरे कोषाध्यक्ष र तेजेन्द्रब...
-
निःशुल्क बृहत स्वास्थ्य शिविरबाट ५ सयजना लाभान्वित
म्याग्दी, शबिार माघ ५ गते । म्याग्दीको बेनी नगरपालिका–४, डाँडाखेतमा शनिबार आयोजित निःशुल्क बृहत स्वास्थ्य शिविरबाट झण्डै पाँचसय जना सेवाग्राहीहरु लाभान्वित भएका छन् । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ९८ जनाले सेवा लिएका हुन् । शिविरमा ३ सय ४५ ज...
-
निर्माण व्यवसायी संघ म्याग्दीको निर्वाचन १९ गते
बेनी शनिबार माघ ५ गते । शनिवार सुरु भएको निर्माण व्यवसायी संघ म्याग्दीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको निर्वाचन कार्यक्रम १५ दिन पर सरेको छ । नयाँ नेतृत्व चयन हुने भनिएको अधिवेशन असन्तुष्ट पक्षलाई पनि मिलाएर लैजाने भन्दै माघ १९ गते सम्मका लागि पर सारिएको हो । साधारणसभामा उपस्थित भएका व्यवसायीहरुले अ...
-
निर्माण व्यवसायीहरुको आग्रह ः जिल्लाको योजनामा केन्द्रको हस्तक्षेप बन्द गरियोस्
म्याग्दी शनिबार माघ ५ गते । साना निर्माण व्यवसायीहरुले जिल्लामा हुने विकास निर्माणका योजनामा केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् । उनिहरुले जिल्लामा हुने विकास निर्माणका योजनको जिम्मा निर्माण व्यवसायी जिल्ला शाखा मातहत हुनुपर्नेमा जोड दिएका छन् । निर्माण व्यवसायी संघ म्याग्दी शाखाको १८ औं साधार...