• जिल्लास्तरीय अन्तर मावि लोकनृत्य प्रतियोगिताको उपाधि प्रकाश माविलाई

    म्याग्दी। म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार आयोजित २१ औँ जिल्ला स्तरीय अन्तर मावि रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ ।सदरमुकाम बेनीमा सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मावि रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा सदरमुकाम बेनीम...

  • तीन पत्रकार सहित सात जना सम्मानित

    बेनी। ग्लोबल म्याग्दी मिडिया प्रालिद्धारा संचालित यस अनलाइन डिजिटल पत्रिका  म्याग्दी न्युज डटकममा कार्यरत पत्रकार साधन राम्जाली मगर सहित म्याग्दीका तीन जना पत्रकार तथा विभिन्न विधाका गरी सात जना व्यक्त सम्मानित भएका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बिहिबार जिल्ला स्तरीय अन्तर मावि लोक गीत प्रतियो...

  • आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड , कुन मन्त्रालयको कति बजेट ?

    काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको छ । उक्त बजेट यस वर्षको सुरुको विनियो...

  • गणतन्त्र दिवस मनाइयो

    बेनी। म्याग्दीमा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस–२०८२ मनाइएको छ । बिहिबार गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा बेनी बजारमा प्रभातफेरी र कोणसभा भएको थियो भने स्थानीय तह तथा सामाजिक संघ संस्थाहरुले पनि गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।जिल्ला प्रशासन कार्यालय अगाडीको गणतान्त्रिक चोकबाट ...

  • झीँका कृषकलाई अनुदानमा कृषि औजार वितरण

    बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–५,झीँका कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवद्र्धन साझेदारी कार्यक्रमअन्तर्गत झीँमा परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन भएको परियोजना मार्फत मंग...

  • प्रथम आरोही हर्जोगका छोरानातिले अन्नपूर्णमा पदयात्रा गर्ने

    म्याग्दी। अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा मौरिस हर्जोगका छोरानातिले आफ्ना बुबाको नामबाट नामाकरण गरिएको मौरिस हर्जोग पदमार्गमा पदयात्रा गर्ने भएका छन् । अन्नपूर्ण हीरक महोत्वको अवसर हर्जोगका छोरा माथिएस हर्जोगसहितको टोलीले पदयात्रा गर्ने भएको हो । पदयात्राका लागि उहाँहरु नेपाल आइसकेको अन्...

  • अन्नपूर्ण आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुँदै

    म्याग्दी। अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि) आरोहणको हीरक महोत्सवको अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्णमा पहिलो पटक मानव पाईला टेकेको ७५ बर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथुन दौड हुन लागेको हो । जे...

  • निर्माणाधीन जलविद्युत आयोजनाको सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका– ३, मुना स्थित दरखोला जलविद्युत आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मंगलवार एक जनाको मृत्यु भएको छ । निर्माणाधीन जलविद्युत आयोजनाको पाइपलाइनका लागि कुनौटो देखि – शोलबाङ मोटरबाटो खन्ने क्रममा मंगलबार बिहान करिब ९ बजेको समयमा भीरमाथीबाट अचानक खसेको सुख्खा पहिरोमा पुरिएर रोजन...

  • त्रिदिवसीय कार्यक्रम गरी म्याग्दीमा १८ औँ गणतन्त्र दिवस मनाइने

    म्याग्दी । म्याग्दीमा यहि जेठ १५ गते विविध कार्यक्रमको आयोजना गरि १८ औँ गणतन्त्र दिवस मनाइने भएको छ । आईतवार जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख तथा गणतन्त्र दिवस–२०८२ मूल समारोह समितिका संयोजक डिल कुमारी खत्रीको अध्यक्षतामा वसेको वैठकले जेठ १४, १५ र १६ गते छुट्टाछुट्टै कार्यक्रम गरि दिवस मनाउने निर्णय गरे...

  • जामुनाखर्क माविमा आधारभूत सौन्दर्यकला तालिम सुरु

    बेनी । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित जामुनाखर्क माध्यमिक विद्यालयमा आधारभूत सौन्दर्यकला सम्बन्धी तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग र जामुनाखर्क माविको आयोजनामा ‘हामी सक्छौं, हार्मी गर्छौं’ कार्यक्रम अन्तर्गत आइतबारदेखि तालिम सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै जामुनाखर्क...