बेनी । म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा विगत लामो समयदेखि संचालनमा रहेको कालीगण्डकी आयल सप्लायर्स प्रा.लि.म्याग्दीकै उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । सप्ताह–२०८१ को अवसरमा आन्तरिक राजस्व कार्यालय बाग्लुङले २०७९÷०८० उक्त प्रालिलाई म्याग्दी जिल्लाबाट पछिल्लो एक वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायीको रुप...
म्याग्दी न्युज संवाददाता
-
-
जाडो सुरु भएसँगै जम्न थाले नदी र तालहरु
मनाङ । जाडो मौसम सुरु भएसँगै मनाङका नदी, खोला र ताल जम्न थालेका छन् । मनाङका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । उचाइअनुसार नै यस क्षेत्रका नदी, ताल, खोलाको पानी चिसोले जम्ने गरेका छन् । तीन हजार मिटरमाथिका अधिकांश नदी, खोला, हिमताल जम्दै गएका हुन् । मनाङका खोलासहित आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको मनाङ...
-
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
पोखरा —सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ । आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चार जनालाई अन...
-
मंगलाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्ररत्न माविलाई
बेनी। म्याग्दीको मंगला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न मावि बरंजा प्रथम भएको छ । मंगला–५ कैशालफाँटमा शनिबार सम्पन्न भएको प्रतियोगितामा महेन्द्ररत्न माविले ११ स्वर्ण, ६ रजत, ४ काँस्य पदक जितेको हो । ५ स्वर्ण, ७ रजत र ३ कास्य पदक सहित मंगला मावि द्धितिय र ४ स्वर्ण, ३ रजत र ५ कास...
-
बेनी नगरको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई
बेनी । म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जितेको छ । प्रकाश माविले १३ स्वर्णपदक सहित प्रकाश मावि प्रथम भएको छ । कुल ६६ इभेण्टमा नगरका संस्थागत तथा सामुदायिक २६ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा प्रकाश माविले १३ स्वर्ण, १३ रजत र १ काँस...
-
भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको बताउनुभएको छ। शनिवार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बताउनुभएको हो। उहाँले पुराना प...
-
एलन मस्कसँग ओलीको भर्चुअल वार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकन खर्बपति व्यापारी तथा टेस्ला, एक्स जस्ता कम्पनीका मालिक एलन मस्कसँग भर्चुअल वार्ता गर्नुभएको हो। उहाँले शुक्रबार मस्कसँग कुराकानी गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको हो। विशेषगरी मस्कको कम्पनी स्टारलिंकले नेपालमा सेटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्न...
-
कांग्रेस–एमाले गठबन्धन २०८४ सम्मै जान्छ: ओली
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ सालसम्मै जाने बताउनुभएको छ। शुक्रबार काठमाडौंमा एमालेले आयोजना गरेको जागरण सभामा बोल्दै उनले कतिपयले माघ–फागुनसम्म मात्रै यो सरकार जाने हल्ला चलाएको बताउँदै २०८४ को चुनावसम्मै गठबन्धन कायम रहने बताउनुभएको हो।...
-
७० अर्ब लागतमा बूढीगण्डकी जलविद्युत् परियोजना बन्दै
काठमाडौँ —गोरखामा ७० अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण हुने भएको छ । साहस ऊर्जाको मुख्य लगानीमा टाइम्स इनर्जीद्वारा प्रवर्द्धित बूढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् परियोजना रहेको जनाइएको हो । परियोजनाका लागि बैंकबाट ५२ अर्ब ५० करोड रुपैयाँ कर्जा लिइएको छ । यो परियोजनामा साहसक...
-
मंगलामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
बेनी । म्याग्दीको मंगला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वडा नम्बर ५ को कैलाशफाँटमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ९ विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगितामा छात्र÷छात्राको भलिब...
- « Previous Page
- 1
- …
- 76
- 77
- 78
- 79
- 80
- …
- 1968
- Next Page »






















