म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा सामान लोड गर्दै गरेको बोलेरो दुर्घटना हुँदा एक जना सक्त घाइते हुनुभएको छ । आज विहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो भिरालो सडकबाट पछाडी गुडेपछि भिरबाट खसेको थियो । दुर्घटनामा परेर स्थानीय भिमबहादुर पाइजा घाइते हुनुभएको छ । बोलेरोसंगै खस्नु...
म्याग्दी न्युज संवाददाता
-
-
डिम्ब आधारभूत विद्यालय चिप्लेटीको विव्यस पुनर्गठन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयमा मङ्गलवार सम्पन्न अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समितिको पुनर्गठन भएको छ । अभिभावकहरुको भेलाले पुनः तेस्रो कार्यकालका लागि हेमबहादुर खत्री (गोपाल)को अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय विव्यस पुनर्गठन गरेको हो । विद्यालय व्य...
-
कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक
म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट चालु आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दी जिल्लामा सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । सोमबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित वार्षिक बजेट सार्वजनिक गरिएको हो । चालु वर्षम...
-
गलेश्वरमा साउन महिनामा १५ लाख रुपैयाँ बढी भेटी संकलन
गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक स्थिल गलेश्वरधाम मन्दिरमा साउन महिनामा १५ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । बेनी नगरपालिका–९,स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनाका चार सोमबारमा दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट १५ लाख १० हजार ७२४ रुपैयाँ संकलन भएको हो । गलेश्वर शिवालय क्षेत्र विकास क...
-
जंगलमा मानव कंकाल फेला, बेपत्ता परियारको भएको आशङ्का
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ । स्थानीयले दिएको सूचनाका आधारमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय म्याग्द...
-
कालीगण्डकी नदीमा पहिरो खसेर आएको छालले कुखुरा फार्ममा क्षति
म्याग्दी । शनिबार विहान राति पहिरो खसेर कालीगण्डकी नदीको छाल पस्दा कुखुरा फर्ममा क्षती पु¥याएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,धिरच्याङमा सोही गाउँपालिका–२,कटुङ्जेको भीरबाट पहिरो कालिगण्डकीमा खस्दा आएको छालले धिरच्याङ स्थित दाजुुभाई पोल्ट्री कृषि तथा पशुुपंक्षी फर्ममा पस्दा क्षति पु¥याएको हो । नदी पारीको भिरबाट ...
-
म्याग्दी क्याम्पसमा राष्ट्रिय गोष्ठी हुँदै
म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा पहिलोपटक राष्ट्रिय गोष्ठी हुने भएको छ । उच्च शिक्षामा अध्ययन अध्यापनलाई अनुसन्धानात्मक बनाउन दुई दिने राष्ट्रिय गोष्ठी आयोजना गरिने भएको हो । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा यही साउन ३२ गते र भदौं १ गते क्याम्पस प्राङ्गन...
-
१३ वर्षदेखि परदेशीको बाटो पर्खिरहेका म्याग्दीका एक परिवार
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदी चेचुङ गाउँको लिलप्रसाद घर्ती १३ वर्षअघि मलेसिया जानुभयो । घरको आर्थिक अवस्था कमजोर भएकाले घर्तीलाई बा,आमा, श्रीमती, एक छोरा र तीन छोरी घरमै छोडेर मलेसिया जानुपर्ने बाध्यता आएको थियो । मलेसिया पुगेको केही समयसम्म उहाँले घरमा चिठ्ठी र पैसा पठाउनु भयो । बेलाबेला प...
-
सदाका लागी अस्ताए पाइलट अरुण
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– २, राखु भगवतीका निकै अनुभवी र कुशल मानिएका वरिष्ठ पाइलट अरुण मल्लको मृत्युु भएको छ । विगत १३ वर्षदेखि एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेका पाइलट मल्ल यसअघि कर्णाली एयरमा हुनुहुन्थ्यो । बुधबार भएको हेलिकप्टर दुर्घटनामा उनै वरिष्ठ पाइलट मल्लको ५८ वर्षको उमेरमा मृत्यु हुन पुगेको छ...
-
काभा महिला भलिबलको उपाधि भारतलाई
काठमाडौं । घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ। घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक पटक गुमाएको छ।कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार ३ अं...
- « Previous Page
- 1
- …
- 90
- 91
- 92
- 93
- 94
- …
- 1968
- Next Page »






















