काठमाडौँ । असोज ६ गतेदेखि बिक्री खुला भएको साहस उर्जाको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज पहिलो सातादेखि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर बिक्री खुलाएको थियो । तर, गत साताको शुक्रबारसम्ममा आईपीओमा करिब १८ लाख जनाको आवेदन परिसकेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले ...
म्याग्दी न्युज संवाददाता
-
-
लमजुङ कांग्रेस विवादः राइनासको मतपत्र जलाइयो
काठमाडौँ । नेपाली कांग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनमा विवाद भएपछि मतपत्र जलाइएको छ । राइनास नगरपालिका अधिवेशनको क्रममा मतपत्रमा सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदान संकेत गर्ने ठाउँ ने नराखेको पाइएपछि विवाद सुरु भएको थियो । उक्त मतपत्र पौडेलका कार्यकर्ताले जलाइदिएका छन् । अहिले राइनास...
-
धनगढीको नवजीवन अस्पतालमा सुत्केरीको मृत्युपछि आफन्तद्धारा घेराउ
धनगढी । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव भएको छ । डोटीको शिखर नगरपालिका स्थायी घर भइ हाल धनगढी उपमहानगरपालिका–२ बस्दै आएकी २६ वर्षीया कल्पना मल्लको मृत्युपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् । शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएकोमा आइतबार बिहान ८ बजे...
-
नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन, हेडक्वाटरलले जारी गर्यो सूचना
काठमाडौं । गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ ।प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गरेको छ र उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भनेको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटा...
-
केयरगिभरका लागि इजरायल जान एक हजार ६ सय सिफारिस
काठमाडौँ । इजरायलको लागि केयरगिभरमा काम गर्न जान पाउनेहरुको संख्या वैदेशिक रोजगार विभागले सिफारिस गरेको छ । केयरगिभरको लागि परीक्षामा सहभागी भएकाहरुमध्येबाट एक हजार ६ सय जना सिफारिस गरिएको छ । विभागले भाषा परीक्षामा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य भएका एक हजार ६ सयलाई इजरायलको पपुलेसन एन्ड इमिग्रेस...
-
बेलायतमा भिसी थापाको सालिक अनावरण
लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो । सो समारोहमा बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीक...
-
खुल्यो मुक्तिनाथ मन्दिर , पिसिआर रिपोर्ट अनिवार्य
मुस्ताङ । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो । मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो...
-
कांग्रेसको पोखरा महानगर सभापतिमा विजुक्छे विजयी
कास्की । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पोखरा महानगरको सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन्। महानगर सभापतिमा ६ जनाको उम्मेदवारी परेको भएपनि मुख्य प्रतिस्पर्धा गंगाधर पराजुली र बिजुक्छेबीच भएको थियो । बिजुक्छेले निकटतम प्रतिद्वन्दी पराजुलीलाई पछि पार्दै ४ सय १४ मत ल्याएर सभापति पदमा निर्वाचित भएका...
-
काँग्रेस बेनी नगर अधिवेशन : आज मतदान हुँदै ,सभापतिमा कसले मार्ला बाजी ?
बेनी । नेपाली काँग्रेस बेनी नगर अधिवेशनमा दुई समुहले आ–आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । शनिबार जिसस सभाहलमा भएको अधिवेशनमा सभापतिमा युवा नेता द्धाय विक्रम बोगटी र रविन्द्र कार्कीले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन । पदाधिकारीमा सहमति नभएपछि उनीहरु चुनावी मैदानमा उत्रिएका छन् । अन्य सदस्यहरु भने निर्विरोध निर्...
-
कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा केसी
म्याग्दी । नेपाली कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिङ बहादुर केसी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार भएको पालिका अधिबेशनबाट गाउँपालिकाकाे सभापतिमा केसी सर्बसम्मत चयन हुनुभएकाे हाे निर्वाचन समितिले जनाएकाे छ । गाउँपालिकाको उपसभापतिमा भागीरथ उपाध्याय र विलबहादुर पुन, सचिवमा चित्रराज आचार्...