महेन्द्रनगर । विभिन्न अपराधमा अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर भई कारवाहीको दायराबाट भागेका ७९ महिला तथा पुरुष अभियुक्तलाई चालू आर्थिक वर्षको माघ महिनासम्म पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा चोरी मुद्दा, वन पैदावार चोरी, ब...
अपराध
-
-
गैंडा मारेको अभियोगमा १४ जना पक्राउ, १६ फरार
चितवन । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मार्न सुरु गर्ने गिरोहका महत्वपूर्ण सदस्यहरु पक्राउ परेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।निकुञ्जको मुख्य कार्यालय कसरामा बुधबार भएको पत्रकार सम्मेलनमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडा मारेको आरोपमा विभिन्न मितिमा १४ जना पक्राउ परेको जानकारी द...
-
१ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठग्ने समूहका ६ जना पक्राउ
काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत माघ ११ गते ताहाचाल बस्दै आएका एक व्यक्तिलाई १ किलो नक्कली सुनलाई सक्कली भन्दै झुक्याएर ५५ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । सो आधारमा महानगरीय अपराध महाशाखाले गरेको अनुसन्धानपछि ६ जनालाई पक्राउ गरेको हो ...
-
मोरङमा पिसाब गर्न गएकी १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
विराटनगर । मोरङमा पिसाब गर्न घरबाट निस्कएकी बालिका सामूहिक बलात्कारमा परेकी छन् । मोरङको जहदा गाँउपालिका– १ कि १४ वर्षीया बालिकाको सोमबार राति ९ बजे सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पिसाब गर्न निस्किएकी बालिका नफर्किएपछि अभिभावकले खोजी गर्दा दुई जनाले जबर्जस्ती मोटरसाइकलमा राखेर लगेको खुलेको थियो । गाउँमा ह...
-
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
पाल्पा । आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा पाल्पाको जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ । रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी गरापछि प्रहरीले उनल...
-
गोली हानेर छोरीको हत्या गर्ने बुवा पक्राउ
बैतडी । छोरीलाई गोली प्रहार गरी हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैतडीको पुरचौर्डी नगरपालिका-१० विजयपुरका ५२ वर्षीय धनबहादुर महराले गत शनिबार २० वर्षीया छोरी बेलमतीलाई गोली प्रहार गरी भागेका थिए । भरुवा बन्दुकसँगै भागेका उनले आफ्नो घरको छानोमासमेत शनिबार राति आगजनी गरेका थिए । घटना भएकै दिनबाट प्रह...
-
बाँके निकुञ्ज क्षेत्रबाट तीन सिकारी पक्राउ
नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जले एक थान भरुवा बन्दुकसहित थप ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिमाटी निवासी २६ वर्षीय खेमबहादुर थापा, २० वर्षका बीरबहादुर पुन र ३८ वर्षिय रमेश घर्ती रहेका छन्। निकुञ्जले चार दिनअघि मात्र सोही ठाउँबाट ७ थान भरुवा बन्दुकसहित ९ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। नि...
-
भागरथीको हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा प्रदर्शन
महेन्द्रनगर । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारबाहीको दायरामा ल्याउन र समाजमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै सोमबार बिहान यहाँ विद्यार्थीले प्रदर्शन गरेका छन् । घटनाका दोषी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन माग गर्दै यहाँको बालजागृति कलेजका विद्यार्थीले प्रदर्शन गरेका ...
-
थानकोटबाट ४ सय थान टर्च बरामद
काठमाडौं । प्रहरी चेकप्वाइन्टमा प्रहरीले निकै सक्रियता देखाउन थालेका छन् । भन्सार छलेर ल्याएरका सामान बरामद मात्र गरेका छैनन, अवैध रुपमा बोकेको रकमसहित धेरै मानिस पक्राउ परिसकेका छन् । शनिवार साँझ पनि थानकोट चेकप्वाइन्टमा प्रहरी खटिएकै थियो । साँढे ५ बजेको थियो । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली...
-
जग्गा नामसारी प्रकरणमा १९ जना विरुद्ध मुद्दा
सुर्खेत । वास्तविक जग्गाधनीलाई पत्तै नदिइ अर्काको नाममा जग्गा नामसारी गरेको अभियोगमा १९ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जाहेरीमा अभियोग पत्र दायर भएको हो । जग्गा नामसारी गराउने कार्यमा ...