• कोरोना खोप भन्दै मिनरल र स्लाइन पानी बेच्ने पक्राउ

    काठमाडौं । चीनले करोडौं डलरको ठगी प्रकरणका नेतालाई पक्राउ गरेको छ । यस ठगी योजनाअन्तर्गत कोभिड–१९ को भ्याक्सिन भन्दै स्लाइन सोलुसन र मिनिरन वाटरलाई सुईमा हालेर बेचिएको थियो । कोङ नामक गरेका व्यक्तिले वास्तविक भ्याक्सिनको प्याकेज डिजाइनबारे अध्ययन गरेका थिए, त्यसपछि त्यस्तै डिजाइनमा ५८ हजारभन्दा धेरै नक्कली खोप आफैं उत्...

  • प्रधानमन्त्रीविरुद्ध अश्लील नारा लगाएको आरोपमा दुईजना कांग्रेस कार्यकर्ता पक्राउ

    काठमाडौं । प्युठानमा सरकारविरुद्ध भएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील गालीगलौज गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता पुनराम खत्री र कार्यकर्ता सागर जिएम छन् । जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख डीएसपी सुनिल मल...

  • मानव बेचबिखनको आरोपमा एक पक्राउ

    पर्वत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुर्ख्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट नयाँपुलबाट सोमबार पक्राउ परेका ...

  • डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन जना पक्राउ

    काठमाडौं । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्...

  • घुस लिएको आरोपमा नासुसहित दुई पक्राउ

    काठमाडौं । काठमाडौंको बबरमहलस्थित आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा (नासु) नरेन्द्र चन्दसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा चन्दसहित लेखापढी व्यवसायी रामबाबु दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

  • रौतहटमा हत्याको आशंकामा एक जना पक्राउ

    रौतहट । गत मंसिरमा हत्या गरी फालिएका एक जना कलाकारको हत्याको आशंकामा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंसिर १४ मा हत्या गरी फालिएको अवस्थामा फेला परेका माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा टोलका ४५ वर्षीय दशैं रामको हत्या गरेको आशंकामा रौतहट प्रहरीले माधव नारायण नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय रामु मुख...

  • जेलबाटै लागूऔषध कारोबारको सेटिङ

    काठमाडौँ । केन्द्रीय कारागारमा रहेका एक भारतीय नागरिकले जेलबाटै प्रतिबन्धित लागूऔषध एम्फेटामाइन (आइस ड्रग) कारोबारको सेटिङ मिलाउने गरेको खुलेको छ । पुर्पक्षका क्रममा रहेका भारतीय नागरिक शेखशमशेर आलमले गोरखाको अजिरकोट–२ घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय चिजकुमार गुरुङमार्फत नेपालबाट युरोपमा आइस ड्रग पठाउने गरेको तथ्य ...

  • काठमाडौंमा दुई महिनामा ३७४ जना फरार अभियुक्त पक्राउ

    काठमाडौं । महागनरीय प्रहरी परिसर, काठमाडौंले दुई महिनाको अवधिमा ३ सय ७४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । परिसरसहित मातहतको महाराजगञ्ज, बौद्ध, बोनश्वर, कालिमाटी, कीर्तिपुर, थानकोट, स्वयम्भु, बालाजु, लैनचौर, दरबारमार्ग, जनसेवा, सिंहदरबार र मालिगाउँ वृत्तबाट उनीहरुलाई पक्राउ गरिएको हो । सबैभन्दा बढी बौद्धबाट ८५, क...

  • नक्कली डाक्टर बनेर बिरामी जाँचेको आरोपमा एक पक्राउ

    काठमाडौं । नक्कली डाक्टर बनेर बिरामी जाँचेको आरोपमा प्रहरीले अर्घाखाँचीका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची मालारानी गाउँपालिका-८ का जितेन्द्र पन्थी छन्। काठमाडौं-३ कान्ति संगमटोल बसिरहेका पन्थरीलाई केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो। पन्थीले एनएमसी रजिष्ट्रेसन नम्बर २३६४ मा डा...

  • जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

    काठमाडौं । जवर्जस्ती करणीको अभियोगमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिका–५ घर भएका २१ वर्षीय दिपेन्द्र मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । मण्डलले...