• नाइजेरियामा बन्दुकधारीद्धारा १२ सर्वसाधारणको गोली हानी हत्या

    नाइजेरिया, एएनआई । नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको हत्या गरेका हुन् । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कैयौँलाई नराम्ररी घाइते बनाएका छन् । ...

  • पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ

    बागलुङ । प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ। पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका चार सयभन्दा बढी अझै फरारको सूचीमा छन्। ‘विसं २०१२ सालमा फैसला भएका मुद्दा पनि छन्, कतिको त निधन पनि भइस...

  • त्रिविका प्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने दुई पक्राउ

    काठमाडौँ । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा घर भएका रुपेश शाह र रविन लामा छन् । त्रिवि समाजशास्त्र केन्द्रिय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा तीनजना युवाले विश्वविद्यालय परिसरमा निर्घात कुटेर भागेका थिए । रुपेश र रविन दु...

  • २० वर्षीया महिला बेचेको आरोपमा एक पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले नेपाली महिलालाई भारतको वेश्यालयमा लगेर बेचेको आरोपमा गोकर्णेश्वर नगरपालिका–५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं नयाँ बस्ती बस्दै आएका तामाङले निम्न परिवारकी २० वर्षीया महिलालाई चार ...

  • श्रीमती हत्या आरोपमा एक जना पक्राउ

    काँकडभिट्टा । झापाको कमल गाउँपालिका– २ का ३४ वर्षीय रामजी थापा आफ्नै श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् । थापाले शनिबार साँझ २४ वर्षीया श्रीमती रितामाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य घरायसी विवादमा थापाले श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारवाट ग...

  • भक्तपुरका तीन गेष्ट हाउसमा प्रहरीको छापा, सञ्चालकसहित १४ जना पक्राउ

    भक्तपुर । भक्तपुरको ठिमी क्षेत्रका तीन गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ। महानगरीय वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा लकडाउन खुलेपछि असामाजिक क्रियाकलापहरू बढेको भन्ने सुचना पाएको थियो। सोही सूचनाका आधारमा शनिबार वृत्तबाट खटिएको टोलीले तीन वटा गेष्ट हाउसमा छापा मारेको हो। प्रहरीले ती गेष्ट हाउसबाट ...

  • उपत्यकाबाट चोरी भएका बुलेटसहित २६ मोटरसाईकल फेला, चोरीमा संलग्न ८ पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यबाट चोरी भएका २६ वटा मोटरसाईकल ट्राफिक प्रहरीले फेला पारेर सवारी धनीलाई जिम्मा लगाएको छ । शुक्रवार ट्राफिक महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले सवारी धनीलाई मोटरसाईकल जिम्मा लगाएका हुन् । प्रहरीले फेला पारेका मध्ये दुईवटा बुलेट मोटरसाईकल छन् । नयाँ बसर्पाकबाट हराएको प्रद...

  • बसभित्र सामूहिक बलात्कारमा संलग्न थप एक पक्राउ

    काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–८ कालाँचामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छाड्ने थप एक जनालाई प्रहरीले पक्रेको छ । झापा भद्रपुरका दिपेश राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले रातोपाटीलाई बताए । महानगरीय प्रहरी वृत्त जगाती र महाशाखाको टोलीले झापा प्रहरीसँगक...

  • जग्गााको निहुँमा दलित महिलामाथि ६ जनाको समूहले निर्घात कुटपिट

    रूपन्देही । रुपन्देहीको शुद्धोधनमा एक दलित महिलालाई ६ जनाको समूहले निर्घात कुटपिट गरेका छन्। शुद्धोधन गाउँपालिका १ बेलवाका २४ वर्षीय शोभा हरिजनलाई २०१७ सालदेखि जोतभोग गर्दै आएको आफ्नो जग्गामा घर बनाएको निहुँमा जातीय रुपमा अपमान र गाली गलौज गरि कुटपिट भएको हो। कुटपिटबाट हरिजनले लगाएको कपडा च्यातिएको छ भने आँखा र हात...

  • ‘डलरको लोभ’ देखाएर लुट्नासाथ मोटरसाईकल खरिद, गाउँमा भोज गरेर फर्केपछि पक्राउ

    काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्काले अरु दुईजनासँग मिलेर भक्तपुरस्थित दिव्यश्वरी टाउन प्लानिङमा एकजना व्यापारी लुटे । ‘सस्तो डलर’ साटेर ‘लाखौं कमाउने’ सपना देखापछि बलाजुस्थित बिजी मलमा ब्यापार गर्ने प्रकाश बुढाथोकी असोज २० मा दिब्यश्वरी टाउन प्लानिङमा गएका थिए । लुटेरा समूहले बुढाथोकीको बा.१५च ४०५ नम्बर...