काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई रिहा गरिएको छ । पुस ७ मा पक्राउ परेका सुवेदी दम्पतीलाई सरकारी वकिलको सहमति लिएर हाजिर जमानीमा रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) श्यामकुमार महतोले बताउनुभयो । सिआइबीले लिखत कि...
अपराध
-
-
१८३ किलो गाँजासहित एक पक्राउ
काठमाडौँ । मकवानपुरमा १८३ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भिमफेदी गाउँपालिका–२ भैंसेस्थित चेकपोष्टबाट एक जनालाई प्रहरीले १८३ किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिनुभयो। प्रहरीले थाहा नगरपालिका–२ बस्ने ३० वर्षीय रामचन्द्र सिंतानलाई प्रहरील...
-
पाहुनाको हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ
विराटनगर । उत्तरी मोरङको लेटाङमा घरमा आएका वृद्ध पाहुनाको हत्या आरोपमा अर्का वृद्ध पक्राउ परेका छन् । ६० वर्षीय वृद्धको हत्यामा संलग्न भएको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ नगरपालिका– २ फँडानीमा ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या भएपछि हत्या आरोपमा प्रहरीले ८१ ...
-
अफगानिस्तान पाकिस्तान सीमाको स्कुलमा विष्फोट, ९ बालबालिकाको मृत्यु
एजेन्सी । अफगानिस्तानको पाकिस्तानसँग जोडिएको सीमामा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ । चारको अवस्था गम्भीर रहेको छ । यसको पुष्टि अफगानिस्तानको सरकारमा रहेको तालिबानले समेत गरेको छ । तालिवान गभर्नर अफिसको तर्फबाट जारी गरिएको बयानमा दिइएको जानकारी अनुसार नांगरहारको लालोपुरमा एक स्कुलको सामग्री ...
-
आङ सान सुकीलाई ४ वर्षको कैद सजाय
काठमाडौँ । म्यानमारको सैन्य अदालतले नेतृ आङ सान सुकीलाई थप चार वर्षको कैद सजाय सुनाएको छ ।गत वर्ष फेब्रुअरीमा सेनाले नागरिक सरकारलाई अपदस्त गरी सुकीलाई सत्ताबाट हटाएको थियो र नजरबन्दमा राखेको थियो । उनलाई बिना लाइसेन्सको ‘वाकी–टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लङ्घन गरेको आरोपमा ...
-
र्यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरेलाई थप १७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । अदालतबाट दोस्रोपटक थप १७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताउनुभयो । पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । पहिलोपटक जिल्ला ...
-
बलात्कारको घटना ढाकछोप गरेको आरोपमा जनप्रतिनिधि र शिक्षक पक्राउ
धनगढी । बलात्कार जस्तो जघन्य अपराध ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडा सचिव यज्ञराज आचार्य र राजु भट्टराई छन् । १५ मंसि...
-
होटलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ
कैलाली । होटेलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका–११ मा धनगढीमाई नगरपालिका–१० का ३० वर्षीय गुंजेश्वर साहले सञ्चालन गरेको खुश्वु होटल एण्ड लजमा पेट्रोल छर्केर आगो लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका–१२ का २० वर्षीया लक्ष्मी बराल...
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
दाङ । श्रीमतीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा सल्यानमा एक जना पक्राउ परेका छन्। सिद्धकुमाख गाउँपालिका वडा नं. ५ माझखर्चकी ४१ वर्षीया रामकली परियारको हत्या गरेको आरोपमा श्रीमान ४२ वर्षीय लोकबहादुर परियार पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार मदिरा सेवनपछि लोकबहादुरले पुस १८ गते राति ९...
-
मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ
काठमाडौँ । बाँकेस्थित जानकी मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। बुधबार राति १२ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित रामजानकी मन्दिरबाट मूर्ति लगायतका विभिन्न सामान चोरी गर्ने स्थानीय २५ वर्षीय असरफ बागबानलाई पक्राउ परेका हुन्। बागबानको साथबाट मन्दिरबाट चोरी गरिएका भगवानका मूर्ति त...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 176
- Next Page »
























