• होटलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

    कैलाली । होटेलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका–११ मा धनगढीमाई नगरपालिका–१० का ३० वर्षीय गुंजेश्वर साहले सञ्चालन गरेको खुश्वु होटल एण्ड लजमा पेट्रोल छर्केर आगो लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका–१२ का २० वर्षीया लक्ष्मी बराल...

  • श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    दाङ । श्रीमतीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा सल्यानमा एक जना पक्राउ परेका छन्। सिद्धकुमाख गाउँपालिका वडा नं. ५ माझखर्चकी ४१ वर्षीया रामकली परियारको हत्या गरेको आरोपमा श्रीमान ४२ वर्षीय लोकबहादुर परियार पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार मदिरा सेवनपछि लोकबहादुरले पुस १८ गते राति ९...

  • मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ

    काठमाडौँ । बाँकेस्थित जानकी मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। बुधबार राति १२ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित रामजानकी मन्दिरबाट मूर्ति लगायतका विभिन्न सामान चोरी गर्ने स्थानीय २५ वर्षीय असरफ बागबानलाई पक्राउ परेका हुन्। बागबानको साथबाट मन्दिरबाट चोरी गरिएका भगवानका मूर्ति त...

  • महिलालाई बेहोस पारेर भारतमा बिक्री गरेको आरोपमा एक युवती पक्राउ

    काठमाडौँ । पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुर्‍याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ । उनले पोखरामा घरायसी काममा राम्रो कमाइ हुन्...

  • जेलबाटै लागू औषधको कारोबार : १७ जना पक्राउ

    काठमाडौं । लागू औषधको कारोबार गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कारागार, सिन्धुलीमा कैद सजाय काटिरहेका दुई जना समेत छन् । लागू औषध नियन्त्रण ब्यूरोका अनुसार लागू औषधको कारोबार गरेको अभियोगमा १८ वर्ष कैद सजाय काटिरहेका भारतीय नागरिक गुड्डु गुप्ता नाइके हुन् ।उनले ५ वर्ष कैद सजाय क...

  • ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकालविरुद्ध राजस्व छलीको पनि मुद्दा

    काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालविरुद्ध राजस्वी छलीको मुद्दा पनि दर्ता भएको छ । ढकालसहित पाँच जनाविरुद्ध राजस्व अनुसन्धान विभागले १ अर्ब २० करोड, ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद दायर गरेको हो । उनीहर...

  • बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

    सिरहा । जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिकै एक ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् । सो ट्रकका धनीसमेत रहेका चालक विजय साहका अनुसार एक्कासी ट्रक...

  • मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

    काठमाडौँ । रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन्। रूकुम पश्चिम बाफिकोट गाउँपालिका– ९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दिपक)ले श्रीमती कमला खड्का को घाटी थिचेर हत्या गरेका हुन्। गत शुक्रबार राती रक्सी सेवन गरेर आएका खनालले श्रीमतीको घाटी थिचेर हत्या गरेको रूकुम पश्चिमका प्रहरी प्रमुख...

  • मल खरिदमा भ्रष्टाचार, कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन डीएपी मल खरिद गरेको अभियोगमा कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । मल खरिदमा भ्रष्टाचार भएको भन्दै एक अर्ब रुपैयाँ भन्दा बढी बिगो मागसहित विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । कृषि सामग्री लिमिटे...

  • निर्मला पन्त प्रकरणः एक भारतीयको डीएन परीक्षण

    काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा एक जना शंकास्पद तर बेपत्ता भएको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता व्यक्तिलाई प्रहरीले हालै नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी क...