काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले नगर क्षेत्रका तीनवटा सामुदायिक विद्यालयहरु सहयोगी माध्यमिक विद्यालय, सुन्ताखान माध्यमिक विद्यालय र बालसुधार माविका प्रधानाध्यापकलाई शिक्षा ऐन र स्थानीय सरकार सञ्चालन ऐनविपरित वर्खास्त गरेको पाइएको छ । सरुवाका नाममा चालिसेले तीनवटै विद्यालयका प्राध्यापकहरू क्...
अपराध
-
-
चर्चित र्यापर लाहुरे पक्राउ
काठमाडौँ । चर्चित र्यापर आशिष राना पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । उनलाई लागु औषध मुद्दामा पक्राउ गरेको हो। उनी हिजो बेलुकी पक्राउ परेका हुन्।उनी हिमालयन रोडिजका निर्णायक पनि हुन्।...
-
महात्मा गान्धीलाई गाली गर्ने कालीचरण महाराज पक्राउ
एजेन्सी । भारतमा एक हिन्दुवादी धार्मिक नेतालाई प्रहरीले पक्राउ गरेको छ । एनडिटिभीका अनुसार महात्मा गान्धीलाई गाली गरेको आरोपमा कालीचरण महाराजलाई छत्तीसगढ प्रहरीले बिहीबार बिहान मध्यप्रदेशको खजुरावबाट पक्राउ गरेको हो । कालीचरणले रायपुरमा भएको धर्म संसदमा महात्मा गान्धीलाई गाली गर्दै उनलाई गोली हान्ने नाथुराम गोड्सेको प्...
-
हङकङमा स्वतन्त्र समाचार संस्थाका सम्पादकसहित ६ जना पक्राउ
एजेन्सी । हङकङ सरकारले एउटा स्वतन्त्र समाचार संस्थाबाट ६ जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्ट्यान्ड न्युज समाचार संस्थाका वर्तमान तथा पूर्व सम्पादकहरुसहित केही कर्मचारीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्ट्यान्ड न्युजका वर्तमान तथा पूर्वसम्पादकहरु छन् । ...
-
काठमाडौँको नयाँ बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ
काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना युवतीलाई सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले बताउनुभयो । पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवाल...
-
पाँच महिनामा ३६७ प्रहरीविरुद्ध उजुरी
काठमाडौं । साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । अनलाइन उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार लगायतमा ती उजुरी परेका हुन् । उजुरी परेका मध्ये १३८ वटा विषय अझै छानविनका क्रममा रहेको केन्द्रीय प्र...
-
दिएको ऋण माग्दा हत्या !
बैतडी । बैतडीको इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई पक्राउ गरेको छ। सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो। ऐरलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जन...
-
लोहोरोले हानेर श्रीमतीको हत्या
पाँचथर । फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ९ पुस दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन । उनको उपचारका क्रममा मृत्यु भएको हो । जीवनकुमारीको टाउकोमा लोहोरोले लागेको थियो ।...
-
पशुपतिनाथ मन्दिरमा पकेट मार्ने दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको पाशुपत क्षेत्रमा पकेट मारेको अभियोगमा दुईजना पक्राउ परेका छन । पशुपतिनाथ मन्दिरमा आउने भक्तजनहरुको पकेट मार्ने काम गर्दै आएका एक महिला र एक पुरुष गरी दुई जनालाई शनिबार विहान गौशाला प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बनारस घर भइ हाल गौशालाको सितला गेस्ट हाउसमा बस्दै आएका २६ बर्षीय ...
-
क्रिसमस पार्टीमा आत्मघाती बिस्फोट, ६ जनाको मृत्यु
एजेन्सी । गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती बिस्फोट भएको थियो । बिस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती बिस्फोट गराएका थिए । ...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 176
- Next Page »