• एसिड बेच्ने व्यापारीले सफाई पाएपछि अदालत पुगेकी आरती पक्राउ

    जनकपुरधाम । अवैध रूपमा एसिड बेच्ने व्यापारीलाई अदालतले सफाई दिएको भन्दै अदातल परिसरमा आक्रोश पोख्न पुगेकी एसिड पीडित आरती साहलाई प्रहरीले पक्राउ गरेको छ। अनुमती बिनै किराना पसलमा राखेर एसिड बेच्ने नागेन्द्र साहलाई उन्मुक्ति दिएर अदालतले आफूमाथि अन्याय गरेको भन्दै मंगलबार दिउँसो उनी धनुषा जिल्ला अदालत पुगेकी थिइन्। ...

  • गोरखामा एक वर्षमा २१ बालिका बलात्कारको शिकार

    गोरखा । ११ वर्षीया छोरी पटक–पटक आफ्नो बाबुबाट दुई वर्ष यता बलात्कारको शिकार भईन्। डरले उनले यो कुरा घर समाजमा बताउन सकिनन्। गत साउनमा उनको स्वास्थ्यमा गम्भिर समस्या देखियो । चेकजाँचका लागि उनी आफ्नो फुपुको सहायताले काठमाडौं पुगिन्। त्यहाँ पुग्दा उनको पाठेघरमा समस्या भएको पहिचान भयो। नाबालक उमेरमा त्यस्तो समस्या कसरी...

  • १३० ग्राम ब्राउन सुगरसहित पाँचजना पक्राउ

    सुनसरी । सुनसरीको इनरुवाको बसपार्कबाट प्रहरीले सप्तरीका पाँच जनालाई १ सय ३० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी–१४ बस्ने २० वर्षीय अमोदकुमार यादव, रामपुर मलहनिया–१४ बस्ने २४ वर्षीय विनोदकुमार कामत, तिलाठी कोलारी–४ बस्ने २० वर्षीय ईनरकुमार मुखिया, सोही वडा बस्ने १९ वर्षीय रमेश मुख...

  • कैलालीमा हातहतियारसहित दुईजना पक्राउ

    धनगढी । कैलाली प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले सोमबार पूर्वपश्चिम राजमार्गमा बा १७ च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा हतियारसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली गाउँपालिका-९ बस्ने ५३ वर्षीय खेमराज चौधरी र धनगढी उपमहानगरपालिक...

  • स्रोत नखुलेको छ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ

    कञ्चनपुर । सीमा नाका त्रिनगरबाट सशस्त्र प्रहरीले सोमबार साँझ छ लाख १५ हजार नगदसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार भारतबाट नेपाल आउने व्यक्तिहरुलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित भ...

  • राजश्व विभागको स्टीकरसहित ३ भारतीय र २ नेपाली नागरिक पक्राउ

    धनगढी । कैलालीमा आन्तरिक राजश्व विभागको स्टीकरसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट राजश्व विभागको स्टीकरसहित तीनजना भारतीय र दुईजना नेपालीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० व...

  • १५०० एम्पुल लागुऔषधसहित तीनजना पक्राउ

    काठमाडौं । प्रहरीले नागढुंगाबाट १५ सय एम्पुल औषधिजन्‍य लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरी प्रभाग नागढुंगाले चेक प्वाईन्ट राखी काठमाडौं भित्रने सवारी साधनलाई चेकजाँच गर्नेक्रममा बिरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ४१३२ नम्बरको यात्रु बाहक बसबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्...

  • १३ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

    पाल्पा । पाल्पामा एक पुरुषद्वारा १३ बर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ , घर भई तानसेन नगरपालिका–४ मा डेरा गरि बस्ने २३ वर्षीय मीनबहादुर सारुले सोही नगरपालिकाकी १३ बर्षीया बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ । सारुलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ समेत गरिसकेको छ...

  • संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीनजना पक्राउ

    काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले संरक्षित वन्यजन्तु भैंसेगोहोरोसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका-५ नौविसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैंसेका १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका-५ गोगनटारका २३ वर्षीय सुमन बिक रहेक...

  • ४३ थान मोबाईलसहित दुईजना भारतीय नागरिक पक्राउ

    उदयपुर । सदरमुकाम भित्रिदै गरेको अवस्थामा ४३ थान अवैध मोवाईल सेटलगायत बिभिन्न सामग्रीसहित दुई भारतीय नागरिक आईतबार दिउँसो पक्राउ परेका छन्। उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका ६ लालपत्ता नाकामा चेकजाँच गर्ने क्रममा अवैध सामग्रीसहित भारतीय युवा पक्राउ परेका हुन्। लालपत्तास्थित प्रहरी चौकीले गाईघाट भित्रिदै ...