• रोल्पामा बलात्कार घटना गाउँमै मिलापत्र गराएको आरोपमा वडा सदस्यसहित ६ जना पक्राउ

    काठमाडौं । रोल्पामा एक महिलामाथि बलात्कार भएको घटना गाउँमै मिलापत्र गरेको आरोपमा वडा सदस्यसहित ६ जना पक्राउ परेका छन्। प्रहरीले २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा जेठाजु नाता पर्ने ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेश सुवेदीले जानकारी दिनुभयो। साथै घटना मिला...

  • पारिवारिक झगडाले गर्दा ५ महिने बालिकाको गयो ज्यान

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ।देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सा...

  • झण्डै १० केजी चरेससहित दाङबाट बागलुङका दुई युवक पक्राउ

    दाङ । प्रहरीले झण्डै १० केजी चरेससहित दुई जनालाई पक्राउ गरेको छ। बागलुङ निसिखोला गाउँपालिका–९ का २१ वर्षीय सुदीप सिंजाली मगर र बागलुङ बडिगाड गाँउपालिका(२ का ३० वर्षीय रेम बहादुर भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताउनुभयो। आरोपीले दाङको गढुवा गाउँपालिका १ धानखोलामा लागुऔ...

  • मास्कभित्र लुकाएर ब्राउन सुगरको कारोबार गर्ने दुई किशोर पक्राउ

    दाङ । मास्कभित्र लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई किशोर पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १ पैंयाखोरेका १८ वर्षीय प्रकाश विक र तुलसीपुर ५ का १४ वर्षीय किरण विक पक्राउ परेका हुन्। बाँकेको नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ८५१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरू चेक...

  • सिरियामा इजरायली मिसाइल आक्रमण

    काठमाडौं । बुधबारको मध्य रातिदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ । सिरियाको समाचार समिति सानाले सो समाचार दिएको छ ...

  • सल्यानमा सामान्य विवादका कारण दाइले गरे भाइको हत्या

    सुर्खेत । सामान्य विवाद हुँदा सल्यानमा दाइले भाइको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका-५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् । दुई बालकले आपसी झगडा गर्दा भाइ सन्दीपको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुस...

  • कैलालीमा एक वर्षमा ३३२ आपराधिक घटना, जबर्जस्ती करणीका घटनामात्रै ९९

    काठमाडौं । कैलालीमा आर्थिक वर्ष २०७७/०७८ मा ३३२ वटा आपराधिक घटना भएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको जिल्लामा गत आर्थिक वर्षमा भएका आपराधिक घटनामा जबर्जस्ती करणीको संख्या सर्वाधिक छ । वर्षभरीमा कैलालीमा जबर्जस्ती करणीका ९९ घटना दर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं...

  • बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका एकजना खेलाडी पक्राउ

    एजेन्सी । बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका एक फुटबल खेलाडीलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका ती खेलाडीलाई प्रहरीले सोधपुछ गरेपछि हाल धरौटीमा रिहा भएका छन् । एक वक्तव्य जारी गर्दै ग्रेट म्यानचेस्टर प्रहरीले भनेको छ, ‘प्रहरी अधिकारीहरूले १६ जुलाई २०२१ शुक्रबारका दिन एक पुरुषलाई बाल यौन दुराच...

  • चितुवाको छालासहित दुई जना पक्राउ

    दाङ । चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय रामबहादुर दमाई र रुकुम(पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० चौखाबाङका ४५ वर्षीय पूर्णसिंह सुनार पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले बुधबार बिहान घोराही उपमहानगरपालिका वडा नम्बर ३ गोग्लीबाट उनीहरूलाई पक्राउ गरेको ...

  • प्रतिबन्धित रेडबुल बिक्री गरेको अभियोगमा चारजना पक्राउ

    काठमाडौं । सरकारले आयतमा प्रतिबन्ध लगाएको क्याफिनयुक्त रेडबुल बिक्री गरेको अभियोगमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाले काठमाडौंका विभिन्न ठाउँमा छापा मार्दा बिक्री गरेको पाइएपछि चार जनालाई नियन्त्रणमा लिएको हो । काठमाडौंको न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपनलगायत क्षेत्रमा रहेका हो...