• कास्कीमा आजदेखि जोर बिजोर प्रणाली लागू

    कास्की । कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएपछि प्रशासनले आजदेखि कास्कीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू गरेको हो । प्रशासनको निर्देशनपछि जोर गते जोर नम्बरका स...

  • उपत्यकामा आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

    काठमाडौँ । काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको जनाइएको छ । अन्य ढुवानीका सा...

  • पोखरामा खुल्यो स्कोडा गाडीको शोरुम

    पोखरा । जर्मनी प्रविधिको स्कोडा गाडीको शो रुम पोखरामा खुलेको छ । पोखराको नयाँबजारस्थित एसएसएल मोटर्स प्रालि स्कोडाको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बनेको हो । स्कोडाका लागि नेपालको आधिकारिक वितरक मोरङ अटो वर्क्स (एमएडब्लु) इन्टरप्राइजेजले एसएसएल मोटर्सलाई बिक्रेता नियुक्त गरेको हो । डिलर सुरु गरेसँगै प्रालिल...

  • उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि सवारी संचालनमा रोक

    काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् । ‘साँझ ८ बजेभित्र गन्तव्यमा पुगि सक्नुपर्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले भने–‘८ बजेबाट निजी र सार्वजनिक दुवै सवारी चलाउन रोक...

  • अब बर्खामा टुट्ने छैन तमानको सम्बन्ध

    गलकोट । बागलुङ जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातायात रोकिएन । बर्खामा तीन महिना यातायात ठप्प हुने तमानखोला गाउँपालिकामा यस वर्षदेखि बाह्रैमास सवारी सञ्चालन भएका छन् । जिल्लाको दोस्रो व्यापारिक सहर बुर्तिवाङ बजारबाट तमानखोलाको केन्द्र बोङ्गादोभान पुग्ने सडक र दुई पक्की पुल राष्ट्रिय पुनर्निर्माण प्...

  • यातायात व्यवसायीले सरकारलाई बुझाए चाबी

    काठमाडौं । विभिन्न सात बुँदे माग राख्दै आन्दोलनरत यातायात व्यवसायीले आइतबार सरकारलाई चाबी बुझाएका छन् । यातायात व्यवसायी केन्द्रीय महासंघ नेपालका पदाधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई चाबी बुझाएका हुन् । कोरोना महामारीका कारण यातायात व्यवसायी र मजदूर मारमा परेको विषयमा विभिन्न निकायमा ध्यानाकर्...

  • यातायात व्यवसायीको विरोध र्‍याली : काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    काठमाडौं । भाडा समायोजन माग गर्दै यातायात व्यवसायीले निकालेको र्‍यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । व्यवसायीले साना ठूला सवारी साधनसहित र्‍याली गर्दा ट्राफिक व्यस्थापन अस्तव्यस्त भएको हो । कार्यालय समयमा विरोध र्‍याली निकाल्दा थप जाम भएको छ । व्यवसायीले चक्रपथमा ...

  • युवा संगठन नेपालद्वारा सार्वजनिक यातायातको भाडा वृद्धिको विरोध

    बेनी । नेपाल कम्युनिष्ट पाटी (विप्लप) निकट युवा संगठन नेपालले सार्वजनिक यातायातको भाडा वृद्धिको विरोध गरेका छन् । मंगलबारबेनीमा युवा संगठन नेपाल म्याग्दीले यातायात ब्यवसायीले गरेको चर्को भाडा असुलीको विरुद्धमा विरोध गरेका हुन् । कालीपुल बसपार्कमा रहेको ट्राफिक कार्यालय अगाडी र कालीपुलको चेकपोष्टमा जिल्लामा आवातजावत ...

  • दाङमा एकैदिन १ सय १७ टिपर नियन्त्रणमा

    दाङ । प्रहरी प्रशासनले मंगलबार एकैदिन दाङ जिल्लाका विभिन्न स्थानबाट एक सय १७ वटा टिपर नियन्त्रणमा लियो। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सामाजिक सञ्जालमै जानकारी दिनुभयो। दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले मंगलबार मात्रै टिपर कारबाहीबाट एक लाख ४० हजार राजश्व संकलन भएको बताउनुभयो। समातिएकामध्ये थ...

  • सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बढायो

    काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री...