पर्वत । पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन् । आइतबार दिउँसो करिब २.३० बजे लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो ओरालो सडकमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो । दुर्घटनामा बिहादी गाउँपालिका–१ बाच्छा देउरालीक...
यातायात
-
-
मल्म–पाण्डबखानी–रमुवा मोटरबाटो कालोपत्रेको तयारीमा
सुरेश छन्त्याल बागलुङ । बागलुङको गल्कोट नगरपालिका–स्थित हरिचौरको बसाफाँटदेखि मल्म, पाण्डबखानी र रमुवा हुँदै रणसिंहकिटेनी जोड्ने मोटरबाटो कालोपत्रेको अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको बजेटबाट विनियोजित ३३ करोड रुपैयाँको लागतमा उक्त सडक कालोपत्रे गर्न लागिएको हो । कालोपत्रेका लागि आवश्यक नाली निर्माण तथा मेसिनरी वा...
-
धवलागिरीको फेदिखोलामा दुई बोलेरो ठोक्किँदा ९ जना घाइते
दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–७, फेदिखोला क्षेत्रमा दुई वटा बोलेरो जिप एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । मंगलबार अपराह्न करिब ३ बजे ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७ च ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो । पल्टिने क्रममा उक्त जिप विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ३३१४ नम...
-
सवारी नियम उल्लंघनमा कडाइः ५०० रुपैयाँदेखि १ लाखसम्म जरिवानाको प्रस्ताव
काठमाडौं । सरकारले सवारी तथा यातायात व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सवारी नियम उल्लंघन गर्नेहरूलाई ५०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरेको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यातायात ...
-
मुना–ताकम सडकखण्डमा टिप्पर दुर्घटना : दुई जना घाइते
म्याग्दी, ३१ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिका–३ मुना अन्तर्गत फलिया गाउँबाट ढुङ्गा लोड गरी मुनातर्फ जाँदै गरेको टिप्पर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार बिहान करिब ७ बजे सिम्रण कन्ट्रक्सनको ग १ क ३९९८ नम्बरको टिप्पर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ...
-
काभ्रेमा बस दुर्घटना : ८ जनाको मृत्यु, १६ जना घाइते
काभ्रे, २९ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–३ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दिउँसो करिब २ बजे बनेपाबाट रोशी–सुगुरेतर्फ जाँदै गरेको बा...
-
दानाको तितरमा स्कार्पियो दुर्घटना, पाँच जना घाइते
म्याग्दी, २५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ तितरस्थित बेनी–जोमसोम सडकखण्डमा स्कार्पियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार अपराह्न २.४० बजे मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बा १९ च ५६०२ नम्बरको स्कार्पियो ओरालो सडकमा अचानक ब्रेक फेल भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय...
-
बेनी–दरबाङ सडक खण्ड अलपत्र हुँदा स्थानीय आन्दोलित
म्याग्दी, ३० चैत । पश्चिम म्याग्दीको ‘लाइफलाइन’का रूपमा चिनिएको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरबाङ) खण्डमा पर्ने तोलाबाङदेखि दरबाङ जोड्ने सडक निर्माण कार्य लामो समयदेखि अलपत्र परेको भन्दै स्थानीय संघसंस्थाहरू आन्दोलित भएका छन् । सडक निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीलाई आवतजावत, स्वास्थ्य सेवा तथा द...
-
बेनीबाट सिधै भारतको नयाँ दिल्लीसम्मको बस सेवा शुभारम्भ
बेनी ।म्याग्दीको सदरमुकाम बेनीबाट सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली सेवा एक कार्यक्रमका बिच सुभारम्भ भएको छ । बुधबार बेनी नगरपालिका–८, कालिपुल बसपार्कबाट बेनी नगरप्रमुख सुरत केसीले बस सेवा उद्घाटन गर्नुभयो । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले हरेक दिन विहान ६ः४५ बजेदेखि बेनी कालिपुलबाट स्याङ्ज...
-
म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु
म्याग्दी । म्याग्दीको जिल्लाको बेनी–दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका–२,रणबाङ स्थित खहरेखोला नजिकै ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ट्याक्सी भेटिएको छैन । रणबाङ स्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा सोही वडा रणबाङका चालक ३७ वर्षिय सुजन सेनको घटनास्थलमै...
- 1
- 2
- 3
- …
- 18
- Next Page »














