• लालीगुराँसले रङ्गिए घाेडेपानी र पुनहिल (फोटोफिचर)

    म्याग्दी।वसन्त ऋतुको सुरुवातसँगै म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,स्थित घाेडेपानी र पुनहिल क्षेत्रका वनपाखा लालीगुराँसले ढाकिन थालेका छन् ।लालीगुराँस फुल्न थालेसँगै यहाँ पर्यटकको चहलपहल समेत बढेको छ । लालीगुराँसले घाेडेपानी र पुनहिल क्षेत्र थप मनमोहक देखिन्छ । भने लालीगुराँसले पर्यटकको आकर्षण बढाएको छ ।नेपालमा पाइने ३...

  • द्वन्द्वपीडित एकल महिलाहरुलाई नेतृत्व विकास तालिम

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा द्वन्द्वपीडित एकल महिलाहरुको नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र एड्भोकेसी फोरम नेपालको सहयोगमा विहिबार तालिम सञ्चालन गरिएको हो । ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्न...

  • तिप्ल्याङमा पसल र होटलकाे अनुगमन

    बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–१,तिप्ल्याङमा पसल र हाेटलकाे अनुगमन गरिएकाे छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार अनुगमन गरेकाे हाे । पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्यापछ्याप्ती भेटिएको छ । बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष अघिनै म्याद नाघेका पेय पदार्थ र मदिरा बिक्रीक...

  • पत्रकार विश्वकर्मा सम्मानित

    बेनी । म्याग्दीमा क्रियाशिल पत्रकार दलप्रसाद विश्वकर्मा (अमित)सम्मानित हुनुभएको छ । बिहिबार ५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा विश्वकर्मा सम्मानित हुनुभएको हो । म्याग्दी जिल्लाको दलित आन्दोलन तथा सामाजिक परिवर्तनका लागि पत्रकारिता क्षेत्रबाट पु¥याउनुभएको योगदानको उच्च मुल्याङ्कन गर्दै पत्रकार विश्व...

  • गोर्खा वेल्फेयर ट्रष्टद्धारा अन्नपूर्णमा दुईदिने सिकाई आदान प्रदान कार्यशाला

    म्याग्दी ।गोर्खा वेल्फेयर ट्रष्टको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा आयोजना गरिएको दुई दिने सिकाई आदान प्रदान कार्यशाला बुधबार सम्पन्न भएको छ ।गोर्खा वेल्फेयर ट्रष्टद्वारा सञ्चालित ‘उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम’ को सिकाई तथा अनुभव आदानप्रदान गरिएको ह...

  • मानवअधिकार रक्षकहरुको सुरक्षासम्बन्धी विषयमा छलफल

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा बुधवार नेपालमा नागरिक अधिकार तथा मानवअधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षण सम्बन्धी व्यवस्था विषयक छलफल तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । शान्तिका लागि साझा अभियान कोक्यापको आयोजना र मिलन म्याग्दीको समन्वय तथा सहकार्यमा कार्यक्रम गरिएको हो । शान्ति, न्याय र सबल संस्थाक...

  • चिमखोलामा भूमे पुजा (फोटोफिचर)

    बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोलामा भुमे पुजा गरिएको छ । सयौँ वर्ष पुरानो संस्कृतिलाई निरन्तरता दिएर मंगलबार मौलिक रुपमा भूमे पूजा गरिएको हो । भूमे देवतालाई खुसी बनाउन यहाँ भूमे पूजामा मोसो, छ्याङका छोक्रा एक आपसमा दलेर नाचगान गर्ने प्रचलन रहेको छ । चिमखोलाको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी,देश विदेशबाट...

  • गलेश्वर माविमा प्रभु बैंकको वित्तीय साक्षरता

    बेनी ।प्रभु बैंक लिमिटेड बेनी शाखा म्याग्दीको आयोजनामा  मङ्गलवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका–९, घतानस्थित रहेको गलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । प्रभु बैंकद्वारा ग्लोबल मनी विक २०२४ अन्तर्गत ‘प्रोटेक्ट ...

  • रत्नेचौरमा निःशुल्क आँखा शिविरबाट स्थानीयवासी लाभान्वित

    बेनी ।म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा आज (मङ्गलवार) निःशुल्क स्वास्थ्य आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखा म्याग्दीको आयोजना र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा कुल २ सय ८० जनाले आँखा चेकजाँच गरेको ...

  • राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेनी नगर अध्यक्षमा सोनिया राई

    म्याग्दी । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बेनी नगरपालिका समितिको अध्यक्षमा सोनिया राई निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न भएको प्रथम भेलाले बेनीको लाईट स्टार व्युटि पार्लरका संचालक समेत रहनुभएकी राईको नेतृत्वमा १९ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा हेमा छन्त्याल, सचि...