काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई मन्...
समाचार
-
-
एमालेमा आयोजक कमिटीको कुनै वैधता छैनः गोकर्ण विष्ट
काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्नेगरी नेकपा एमालेको बैठक बालुवाटारमा बस्दैछ । यो बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव नेपाल समूहले भने वैधता नरहेको बैठकमा कसैलाई बोलाउनु वा नबोलाउनुको अर्थ नरहने जनाएको छ । ‘एमालेको नवौं महाधिवेशनबा...
-
पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध
मकवानपुर । बुधबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो। सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएक...
-
घरभित्रै महिलाको शव फेला
वीरगञ्ज । वीरगञ्ज-८ पानीटंकीमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । नवलपरासी घर भई वीरगञ्ज बस्दै आएकी ३२ वर्षीया हिममाया अस्लामीको शव उनकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । मृतक महिलाको पति लागू औषध मुद्दामा दोषी ठहर भई कारागारमा छन् । वीरगञ्जमा हिममाया एक्लै बस्दै आएकी थिइन् । पर्साका प्रवक्ता प्रहरी नाय...
-
टीकापुर नगरपालिकामा तालाबन्दी
टीकापुर । टीकापुर नगरपालिका–१ वनगाउँका बासिन्दाले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले वडा विभाजनको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेका हुन्। स्थानीयले नगरपालिकाको हालको वडा नं. १ लाई कम्तिमा ६ वटा वडा बनाईनुपर्ने माग अघि सारेका छन। नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नं. १ लाई ५ वडामा...
-
रुपन्देहीको एक गाउँपालिकालाई गाउँसभा रोक्न अदालतको आदेश
रुपन्देही । रुपन्देहीमा रहेका १६ वटा स्थानीय तहमध्ये १५ वटाले असार १० गते भित्रनै नीति तथा कार्यक्रम र बजेट ल्याए । तर एक गाउँपालिकाको विवाद भने अदालतसम्म पुगेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा अध्यक्षहरुले मनोमानी ढंगले बजेट विनियोजन गरेर अपारदर्शी भएको आरोप लगाउँदै १० गते नीति कार्यक्रम बहिस्कार गरी अदालतसम...
-
संवैधानिक इजलास : प्रधानमन्त्रीका वकिललाई बहस गर्न ७ घण्टा समय
काठमाडौं । संवैधानिक इजलासमा बुधवार पनि सरकारी वकिलको बहस जारी हुनेछ । सरकारी वकिलले ५५ मिनेट बहस गरेपछि प्रधानमन्त्रीका कानुन व्यवसायीको बहस शुरु हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बरिष्ठ अधिवक्ता सुशील पन्तले बुधवार बहस शुरु गर्ने बताइएको छ । पन्तपछि पूर्व महान्यायाधिवक्ता अग्नि खरेल र बरिष्ठ अधिवक्ता ...
-
ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ शान्तिचोकमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय राजन श्रेष्ठ छन् । वीरगञ्जबाट सिमरा आउँदै गरेको बा०३००१ ख ११२७ नम्बरको ट्रकले श्रेठलाई मंगलबार राति करिब ९ बजेतिर ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका ला...
-
प्रतिगमनविरुद्ध पाँच विद्यार्थी संगठनले आज देशभर विरोध प्रदर्शन गर्दै
काठमाडौं । प्रतिगमनको विरुद्ध पाँच विद्यार्थी संगठनले आज देशैभर प्रदर्शन गर्दैछ । उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुर सहित देशभरका ७७ वटै जिल्लाका पाँच बिद्यार्थी संगठनका स्थानिय जिल्ला नेतृत्वको सहभागिता र अगुवाईमा विरोध कार्यक्रम गरिने अखिल (क्रान्तिकारी)का प्रवक्ता जीपी मैनालीले जानकारी दिनुभयो । मौसमको अनुकुलता...
-
कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक भण्डारीको मृत्यु
बुटवल । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु१७च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी...