बझाङ । बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख मङ्गलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आउनुभएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले...
समाचार
-
-
स्रोत नखुलेको ५ लाखसहित एक युवती पक्राउ
जनकपुरधाम । सर्लाहीमा स्रोत नखुलको पाँच लाख रुपैयाँसहित एक जना महिला पक्राउ परेकी छन् । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका-८ झिलमिलिया माई मन्दिर नजिकबाट मलगंवा ३ की ३० वर्षीया रेहाना खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेकी खातुनलाई रोकेर चे...
-
इनारमा फालेको अवस्थामा एक नवजात शिशुको शव फेला
सिरहा । सिरहामा इनारमा फालेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी सिरहाका अनुसार सिरहाको धनगढीमाई नगरपालिका ७ कसहामा रहेको इनारमा एक नवजात शिशुको शव भेटिएको छ । कसहा चोकदेखि करिब १५० मिटर दक्षिणमा रहेको भोगेन्द्र महतोको इनारमा शिशुको शव फेला परेको हो । बच्चा जन्मे लगत्तै इनारमा फालेको हुनसक्ने प...
-
माधन नेपाललाई भेट्न प्रचण्ड र विप्लव कोटेश्वरमा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ कोटेश्वर पुगेका छन् । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड र विप्लव बिहीबार बिहान नेता नेपाल निवास पुगेका हुन् । महासचिव विप्लव र स्थायी कमिटी सदस...
-
अख्तियारको डीएसपी भन्दै रवाफ देखाउँदै हिँड्ने व्यक्ति पक्राउ
काठमाडौं । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीएसपीको रुपमा चिनाएर रवाफ देखाउँदै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन् । एग्रोमाट नेपाल भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो एमपी इन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्...
-
म्याग्दीमा मनसुन सुरु भएदेखी बाढी पहिरोले ८५ घर भत्किए
म्याग्दी । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् । पहिरोले घर क्षति...
-
कञ्चनपुरमा भान्जाको कुुटपिटबाट मामाको मृत्युु
धनगढी । कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले सामान्य विवादकै क्रममा कुटपिट हुँदा लुहारको मृत्यु भएको खुलेको बताउनुभयो। बुधब...
-
पर्सामा बाल विवाह गरेको आरोपमा दुलाहासहित तीनजना पक्राउ
पर्सा । १७ वर्षीया बालिकाको विवाह गरेको आरोपमा पर्सामा दुलाहा, उनका बुवा र ससुरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका-१ धोरेका २४ वर्षीय विशाल सहनी, उनका बुवा ६५ वर्षीय ठग सहनी र बारा प्रसौनी गाउँपालिका-५ का ४८ वर्षीय महेश सहनी रहेका छन्। उनीहरू तीनै जनालाई बुधबार पक्राउ गरिएको पर्साका प्रहर...
-
लागुऔषध खैरो हिरोइनसहित २ जना पक्राउ
कञ्चनपुर । लागुऔषध खैरो हिरोइनसहित बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारबाट सशस्त्र प्रहरीले दुई जनालाई बुधबार साँझ पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर ऐरको कमाण्डमा रहेको टोलीले वेदकोट नगरपालिका–२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँ बस्ने अर्का १९ वर्षीय अजय चौधरीलाई ...
-
नदीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो । बालिका नदीमा डुबेको खबर पाउना साथ बोर्डर आउट पोष्ट दोधरा चाँदनीबाट कृष्णबहादुर बोहराको कमाण्डमा १० ज...






















