ताप्लेजुङ । कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बरुवालको निधन भएको छ । न्युयोर्क भएका बेला उहाँलाई उतै कोरोना संक्रमण भएको थियो । उपचारको क्रममा बरुवालको निधन भएको उहाँको परिवारले पुष्टी गरेका छन् । अमेरिका बस्दै आउनुभएका उहााँका परिवारलाई भेट्न तथा छोराको ब्रतवन्ध कार्यमा सहभागी हुन बर...
समाचार
-
-
बौद्धमा बोराभित्र शवको अंश फेला
काठमाडौं । राजधानीको बौद्धमा बोराभित्र भेटिएको शव विभत्स तरिकाले हत्यापछि फ्याँकिएको पाइएको छ । प्रहरीका अनुसार दुई साताअघि नै हत्या भएर शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएको हो । महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले शवको प्रकृति हेर्दा दुई साताअघि नै हत्या भएको जस्तो देखिएको बताउनुभयो । परालले बे...
-
काठमाडौंमा नक्कली उद्योग खोलेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ
काठमाडौं । काठमाडौँको सानो भर्याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ।यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा उक्त कम्पनीका व्यवस्थापक धादिङ नीलकण्ठ नगरपालिका–४ घर भई सोही ठ...
-
टिपरमा लुकाइछिपाइ जङ्गली बँदेलको मासु लैजाँदै गरेका तीन पक्राउ
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जङ्गली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ना १ ख ५७७२ नंको टिपरमा बँदेलको मासु लग्दै गरेका वेदकोट नगरपालिका–६ का दिनेश ...
-
भिड कम गर्न एक दिन एक उमेर समूहलाई मात्र खोप दिइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका ३२ वटै वडामा केन्द्र तयार गरिएको छ । चौँसठ्ठी वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ । खो...
-
मन्त्री सोडारीमाथि कार्यकक्षमा छिरेर अभद्र व्यवहार
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीमाथि अभद्र व्यवहार भएको छ । साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गरेका हुन् । मन्त्री सोडारीका स्वकीय सचिव ललित बोहोराका अनुसार अंगरक्षक र निजी सचिवालयलाई छल्दै रावल कार्यकक्षभित्र पसेका थिए ...
-
मन्त्रिपरिषद् बिस्तार विरुद्धको रिटमा आज सुनुवाई
काठमाडौं । मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा मंगलबार सुनुवाई हुँदै छ । मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठ सहित पाँच जनाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । मन्त्रिपरिषद् विस्तार बिरुद्धको रिटमा भर्चुअल माध्यमबाट सुन...
-
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
विराटनगर । मोरङ र ओखलढुङा भएका दुई छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोरङको बेलबारी चट्याङ लागी एक जनाको मृत्यु भएको छ भने ओखलढुङा पानीमा डुबी अर्को एक जनामो मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङ बेलबारी नगरपालिका ५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागी...
-
कैलालीमा लागुऔषधसहित दुई युवती र एक युवक पक्राउ
धनगढी । कैलालीमा लागुऔषधसहित दुई युवती र एक युवक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जिप सिंह, २० वर्षीया मैना साउद र ३५ वर्षीय लक्ष्मी भट्ट...
-
महोत्तरीमा लुटेराको समूहले गोली चलाउँदा एक महिला घाइते
महोत्तरी । महोत्तरीमा गएराति लुटेराहरूको एक समूहले गोलीको लागि एक महिला घाइते भएकी छन् । लोहारपट्टी नगरपालिका वडा नम्बर ६ गएराति रामकरण साहको घरमा ७ जनाको समूहमा हातहतियार सहित आएका लुटेराको समूहले लुटपाट गर्दै गोली प्रहार गर्दा ४५ वर्षिय गायत्री देवी साह घाइते भएकी हुन् । लुटेराहरूको समुहले घरमा लुटपाट गर्ने क्रमम...