नारायण न्यौपाने काठमाडौ । कोभिड–१९ संक्रमण र अस्थिर राजनीतिक कारण यस वर्ष पनि संसद् दिवस विज्ञप्तिमार्फत नै स्मरण गरिएको छ । नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनपछि २०१६ असार १६ गते संसद्को पहिलो बैठक मध्यरातमा प्रारम्भ भएको थियो । उक्त ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष आजको दिन मनाउने गरिन्छ । उक्त निर्वाचनको...
समाचार
-
-
भोलिबाट मनकामना स्मार्ट लघुवित्तको आईपीओ सार्वजनिक हुँदै
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेदेखि ३ लाख ८९ हजार कित्ता बराबरको आइपिओ सार्वजनिक गर्दै छ । कम्पनीले कर्मचारी, म्युचुअल फन्ड र सर्वसाधारणका लागि गरी एक सय रुपैयाँका दरले कुल ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये, ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० क...
-
प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ सुरु
काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजको सुनुवाइ सुरु भएको छ । सरकारी पक्षबाटै आज सहमहान्यायाधिवक्ता गोपालप्रसाद रिजालले बहस सुरु गरेका थिए । बहसका लागि उनलाई १५ मिनेट समय दिइएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद ...
-
बालिका अपहरणका आरोपी जेल चलान
सप्तरी । बालिकालाई अपहरण गरेको घटनाका आरोपीलाई अदालतले मङ्गलबार कारागार चलान गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि राजविराज कारागार चलान गरेको हो । अपहरणको खबरलगत्तै सक्रिय बनेको सप्तरी प्रहरीले १५ म...
-
उपकुलपति डा गिरीसहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी
विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छन् । आन्दोलनरत संयुक्त संघर्ष समितिले आज उपकुलपति डा ज्ञानेन्द्र गिरी रेक्टर डा गुरुप्रसाद खनाल,रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी र अस्पतालका निर्देशक डा गौरीशंकर साहको कार्यकक्षमा ता...
-
रिक्त चार सचिवमा बढुवाका लागि ७ जना सहसचिवको नाम सिफारिस
काठमाडौं । नेपाल सरकारका विभिन्न निकायमा रिक्त ४ सचिवको पदपुर्तिका लागि ७ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिको बैठकले ७ जना सहसचिवको नाम सिफारिस गरेको हो । प्रशासनतर्फ १ जना सचिव बढुवाका लागि जेष्ठताका आधारमा एक जनाको नाम मात्र सिफारिस भ...
-
गल्ती महसुस भएको छ, आइन्दा यस्तो गर्दिनँ : शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई मन्...
-
एमालेमा आयोजक कमिटीको कुनै वैधता छैनः गोकर्ण विष्ट
काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्नेगरी नेकपा एमालेको बैठक बालुवाटारमा बस्दैछ । यो बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ । तर माधव नेपाल समूहले भने वैधता नरहेको बैठकमा कसैलाई बोलाउनु वा नबोलाउनुको अर्थ नरहने जनाएको छ । ‘एमालेको नवौं महाधिवेशनबा...
-
पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध
मकवानपुर । बुधबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो। सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएक...
-
घरभित्रै महिलाको शव फेला
वीरगञ्ज । वीरगञ्ज-८ पानीटंकीमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । नवलपरासी घर भई वीरगञ्ज बस्दै आएकी ३२ वर्षीया हिममाया अस्लामीको शव उनकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । मृतक महिलाको पति लागू औषध मुद्दामा दोषी ठहर भई कारागारमा छन् । वीरगञ्जमा हिममाया एक्लै बस्दै आएकी थिइन् । पर्साका प्रवक्ता प्रहरी नाय...






















