मोरङ । मोरङ प्रहरीले ४ लाख नब्बे हजार ५ सय मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ । प्रहरीले मोरङ जहदा गाउँपालिका वडा १ बुद्ध नगरस्थित उत्तर दक्षिण सडक खण्डको खाली जग्गामा को ३२ प ९५२१ नं को होन्डा र को २० प ८७६१७ नम्बरको पल्सर मोटरसाईकलमा लोड गरी बेवारिसे अवस्थामा राखिएको बिभिन्न ब्राण्डका सिल प्याक मदिरा बरामद गरेको ...
समाचार
-
-
मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन । उनले मंगलबार सम्ममा विश्वासको मत लिने बताइएको छ । सर्वोच्चको फैसला पछि नेकपा पार्टी विभाजित भइसकेको तथा एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कानुनी रुपमा विश्वासको मत लिनु पर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको माओवादी क...
-
म्याग्दीमा जेठ ३१ सम्म लम्बियो लकडाउन
बेनी ।म्याग्दीमा लकडाउन (निषेधाज्ञा)थप एक साता लम्बिने भएको छ ।जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा भर्चुंअल माध्यमबाट बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आगामी जेठ ३१ सम्म लकडाउन थप्न सिफारिस गर्ने निर्णय गरेक...
-
कोरोनाबाट मुटु रोग विशेषज्ञ डा. सुवेदीको निधन
काठमाडौं । मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोरोना संक्रमणका कारण निधन भएको छ । काठमाडौंस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापक रहेका ४२ वर्षीय डा. सुवेदीको आइतबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका डा. अमृत भुसालका अनुसार बिर...
-
राप्ती नदीमा माछा मार्न गएका एक व्यक्तिको गोहीको आक्रमणबाट मृत्यु
चितवन। चितवन राष्ट्रिय निकुञ्ज नजिक बग्ने राप्ती नदीमा माछा मार्न जाँदा गोहीको आक्रमण गर्दा एक युवकको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गएराती नदीमा माछा मार्न जाँदा भरतपुर महानगरपालिका २५ ध्रुवघाट क्षेत्रमा मगर गोहीको आक्रमणबाट भरतपुर २५ बनकट्टा नजिकका अन्दाजी ३५ वर्षका ...
-
ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
नवलपरासी (पूर्व) । देवचुली नगरपालिका-२ हमालचोकस्थित सडकमा ना.१ क ३९५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र दुम्...
-
प्रदेश १ मा करिब ३३ अर्बको बजेट ल्याउने तयारी
विराटनगर । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको हो । प्रदेशमा असार १ गते बजेट पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । बजेटमाथिको छलफलका लागि सोमबारबाट बजेट ...
-
अमेरिकामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग तथा निशुल्क एम्बुलेन्स सेवा संचालन(तस्विर सहित)
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक...
-
हराएका युवा तीन दिनपछि मृतावस्थामा फेला
धादिङ । धादिङको गजुरी गाउँपालिका–७, धमेटोल निवासी २४ वर्षीय अर्जुन श्रेष्ठ मृत भेटिएका छन्। जेष्ठ २० गते साँझ ८ बजेदेखि हराई रहेका श्रेष्ठ ३ दिनपछि मृत भेटिएका हुन्। गजुरी गाउँपालिका स्थित दरियाल खोला किनारमा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। एक जलारीले जाल हान्दै जाने क्रममा शव भेटिएपछी उनले प्रहरीलाई खबर...
-
बाँकेमा थप ४ संक्रमितको मृत्यु
काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका-९ का ६० वर्षीय पुरुषको आइतबार कोहलपुर मेडिकलमा, दाङको बगलाचुली गाउँपालिका-३का ५२ वर्षीय पुरुषको आइतबार करिब ८ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ का ६३ वर्षीय पुर...