कञ्चनपुर । निषेधाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ । पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा इलाकामा गस्ती गर्ने क्रममा रु ६० हजार मूल्य बराबरको सालको काठसहित छ जनालाई पक्राउ गरेको हो । काठसहित...
समाचार
-
-
नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री सिंहलाई कोरोना संक्रमण
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह कोभिड–१९ (कोरोनाभाइरस) बाट सङ्क्रमित भएका छन् । उनको होम आइसोलेसनमा प्रतिनिधिसभा सदस्य समेत रहेकी पत्नी दुर्गा पौडेललगायत परिवारका अन्य सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उपचार भइरहेको बताइएको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले उनको स्वास्थ्य...
-
९ हजार २७१ जना कोरोना संक्रमित थपिए ,१३९ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ । यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो । पछ...
-
प्रधानमन्त्री केपी शर्मा ओलीले पाएनन् विश्वासको मत
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल हुनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ९३ मत र विपक्षमा १२४ मत खसेको हो । प्रतिनिधिसभामा हाल कामय रहको २७१ जना सांसद मध्ये प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ सांसद मात्र देखिएका हुन्।सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ ...
-
म्याग्दीमा एकैदिन थपिए ६२ जना कोरोना संक्रमित,२ को मृत्यु
बेनी ।म्याग्दीमा सोमबार मात्रै ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बेनी नगरपालिका ,मंगला गाउँपालिका ,मालिका गाउँपालिका ,रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा ६२ जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा बेनी नगरपालिकामा सबै भन्दा धेरै रहेका छन् । यसैगरी स्वास्थ्य...
-
संक्रमितको होम आइसोलेशनमै मृत्यु
काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट यहाँ आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् । अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको...
-
भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। लु२ख ४५८८ नम्बरको टिपर ठक्करबाट स्कुटर चालक सूर्यविनायक नगरपालिका वडा नम्बर ८ जगाती बस्ने ४० वर्षीय राजाराम सुवालको मृत्यु भएको हो। आइतबार राति साढे १० बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ६ अरनिको राजमार्गमा जगातीबाट सुर्यविनायकतर्फ आउँदै गरेको टिपरले...
-
उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस
काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हु...
-
जनप्रतिनिधिका सवारी बनाइए एम्बुलेन्स
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको नीजिसहित यहाँका दुई स्थानीय तहका जनप्रतिधि र कर्मचारीको सवारी सधानलाई कोरोनाका बिरामी बोक्ने उद्देश्यले एम्बुलेन्सका रुपमा प्रयोग गरिने भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको...
-
श्रीमानद्वारा सिलौटो प्रहार गरी श्रीमतीको हत्या
काठमाडौं । सर्लाहीमा एक महिलाको सिलौटाले हानेर हत्या भएको छ। आइतबार राति साढे ११ बजे लालबन्दी नगरपालिका वडा नम्बर २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका वडा नम्बर ११ बस्ने एक महिलाको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरका अनुसार श्रीमानले श्रीमतीको हत्या गरेका हुन्...