• २५ जना फरार अभियुक्त पक्राउ

    धादिङ । चितवन प्रहरीले एकै दिन २५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले विशेष प्रहरी टोली परिचालन गरेर खोज तलास गरी पक्राउ गरिएको बताइएको छ। पक्राउ गरिएका २५ जनामध्ये २२ जना पुरुष र तीनजन...

  • सर्लाहीबाट पेस्तोलसहित एक पक्राउ

    सर्लाही । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्...

  • बिरेन्द्रचोकमा दलप्रसाद र शिवालय टोल सुधार समितिको अध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ चयन

    बेनी । बेनी नगरपालिका–७, बिरेन्द्रचोक टोल सुधार समितिको अध्यक्षमा पुनः दलप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्षमा पूर्णबहादुर केसी, सचिव लालबहादुर भण्डारी, कोषाध्यक्ष पुष्पा पुन निर्विरोध चयन हुनुभएको छ । दुई वर्षे कार्यससमितिको लागि आज सर्वसम्मत चयन भएको समितिको सदस्यमा राममाया...

  • कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

    बेनी । जिल्ला कारागार म्याग्दीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई करिब २ सय थान पुस्तक हस्तान्तरण गरिएको छ । नेपाल यूवा परिषद् र लियो क्लव अफ म्याग्दीको संयुक्त आयोजनामा शनिबार कारागारमा आयोजित कार्यक्रममा प्रजिअ उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक श्याम राईले कैदवन्दीलाई अध्ययन गर्ने प्रयोजनका लागि पुस्तक हस्ता...

  • नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि,८ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३५४१ नमुना परीक्षण गर्दा ९१ महिला र १४१ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । उनीहरुमध्ये २ लाख ६३ हजार ७३४ जना निको भएका छन् ।...

  • गायक पुनको ‘चोखो माया’ म्युजिक भिडिओ सार्वजनिक

    बेनी ।चर्चित गायक किरन पुनको ‘चोखो माया’ गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । माया प्रेममा आधारित गितको म्युजिक भिडिओ गायक पुनको अफिसियल युट्युव च्यानल किरन पुन मार्फत सार्वजनिक गरिएको हो । गितमा शब्द/सिर्जना र संगित पुनको र एरेण्ज राकेश सोनीको रहेको छ । गायक पुन र गायीका यामुना बुढाको स्वर रहेको गितको म्युजिक भि...

  • २२० केभी क्षमताको दाना–कुस्मा डबल सर्किटको लाइनको परीक्षण सफल

    बेनी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित २२० केभी क्षमताको सबस्टेशनको दाना– कुस्माको लाइन शुक्रबारदेखि चार्ज सुरु भएको छ । ३९.८ किलोमिटर लामो २२० केभी क्षमता डबल सर्किटको लाइनको परीक्षण प्रशारण सफल भएको छ । सवस्टेशनको चार्ज अगाडी दाना देखि कुस्मासम्मको डबल सर्किट लाइनको परीक्षण सफल भएपछि एकदुई दिनभित्...

  • सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न अपिल

    काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निकायलाई अपिल गरेको छ । आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारका सार्वजनिक निकायका हकमा नेपाल सरकारका मुख्य सचिव, प्रदेश सरकारका सार्वजनिक निकायका हकमा प्रदेश सरकारका प्रमुख सचिव र स्थानीयतहका सार्वजनिक निकायका हकमा...

  • नेपालमा ३०२ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ९ सय ४८ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४ सय ८० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६३ ह...

  • मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ । क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान ८ः ४० बज...