• गुप्तचरका पहुँचवाला दुई इन्सपेक्टर डिएसपीमा बढुवा

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका दुईजना इन्सपेक्टरलाई प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)मा बढुवा गरिएको छ । छड्के बाटोबाट राष्ट्रिय अनुसन्धान विभागमा ईन्ट्रि गरेकी बिना केसी र सुन्दरमणी पोखरेललाई प्रमुख अनुसन्धान अधिकृतकमा बढुवा गरेको बताईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राअवी प्रमुख गणेश अधिका...

  • शिलान्यासको १४ महिनापछि नागढुंगा सुरुङमार्ग खन्न सुरु

    काठमाडौं । सिस्नेखोला-दहचोक (नागढुंगा) सुरुङमार्ग खन्ने काम मंगलबारबाट सुरु भएको छ । सडक विभागका अनुसार मंगलबार विहानबाट सुरुङमार्ग खन्न सुरु गरिएको हो । आयोजनाका निमित्त प्रमुख नरेशमान शाक्यका अनुसार मेसिनको प्रयोग गरेर सुरुङ खन्न थालिएको हो । ‘१५/१६ मिटरसम्म माटो नै भेटिन्छ, त्यसपछि विष्फोटक पदार्थ प्रयोग गर्न सक...

  • ओलीले गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा

    काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको एक नेताले जानकारी दिए । कमिटीमा बाँकी १९७...

  • काठमाडौँबाट एक हुन्डी कारोबारी पक्राउ

    काठमाडौं । अवैद्य हुण्डी कारोबार गर्ने एक जना काठमाडौँको न्युरोडबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका ३ बस्ने वर्ष २५ का विर्ज तामाङ रहेका छन् । महानगरीय प्रहरी बृत्त जनसेवाबाट ड्युटीमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा काठमाडौँ महानगरपालिका–२२ न्युरोडमा शंकास्पद अवस्थामा तामाङलाई फे...

  • उपल्लो डोल्पामा दुई वर्षपछि बल्ल खाद्यान्न ढुवानी

    डोल्पा । निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य शुरु भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ । उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल दुनै पुगेको छ । छार्काताङसोङ गाउँपालिकाको ढारगाउँमा १०० ...

  • पाँच महिनामा ३४ करोड राजश्व सङ्कलन

    कैलाली । यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट रु ३४ करोड ३५ लाख ८८ हजार ४१३ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था ...

  • अग्निपीडितलाई राहत वितरण

    लहान । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीका अग्निपीडित परिवारलाई हर्ष नेपाल संस्थाले राहत वितरण गरेको छ । गत शुक्रबार राति भएको आगलागीमा परी स्थानीय घनश्याम महतो र रामप्रकाश महतोको घर जलेर नष्ट हुँदा खाद्यान्न, लत्ताकपडालगायत करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको थियो । पीडित परिवारको घरमै पुगेर हर्ष नेपा...

  • पाल्पामा घरको बलेनीमा लडेर एकको मृत्यु

    पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका २ पोखराथोकका २९ वर्षीय संजय पहारीको बलेनीमा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले ​घर भित्रबाट बाहिर निस्कने क्रममा ढोका नजिकैको पेटीबाट उनी बलेनीमा लडेर मृत्यु भएको जानकारी दिए । मृतककी ठूली आमाले विहान पूजा गर्...

  • पौष दोस्रो हप्ता गलकोटमा बगाले थापा समाजको कुल पुजा हुँदै

    थम्मन थापाबागलुङ । सातसय बगाले थापा समाज गलकोट नगरपालिका -७ मल्म बागलुङले यस वर्षको कुल पूजा आगामी पौष १५ गते गर्ने भएको छ । विश्वव्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण विगतमा जस्तो भव्य रूपमा यसपाली कुल पुजा नहुने भएको समाजले जनाएको छ । समाजका बन्धु मल्म सानोखोला निवासी यम बहादुर थापाको ...

  • शिसाखानीमा स्वास्थ्य शिविर , दुई सय ३० जना लाभान्वित

    सुरेश छन्त्यालगलकोट । बागलुङकोे बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एकिकृत स्वास्थ्य शिविर शिसाखानीमा सम्पन्न भएको छ। शिविरमा ग्वालीचौर कोभिड विशेष अस्पतालका मेडिकल अधिकृत डा. अनिल शाहा नेतृत्वको टोलीले स्वास्थ्य जाँच गरेको हो। सो शिविरमा २ सय ३० जना वढिले सेवा लिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज...